रोटर्‍याक्ट क्लब अफ भानुको अध्यक्षमा अविन

Byकिरण श्रेष्ठ

१८ असार २०७९, शनिबार २३:५६ १८ असार २०७९, शनिबार २३:५६ १८ असार २०७९, शनिबार २३:५६

भानु । रोटर्‍याक्ट क्लब अफ भानुको अध्यक्षमा अविन परियार चयन भएका छन् । क्लबको रोटा वर्ष २०२२-२३ का लागि परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

जुलाई १ बाट नयाँ कार्यकाल सुरु भएको अध्यक्ष परियारले जानकारी दिए । यस्तै क्लबको उपाध्यक्षमा लोकदीप ढकाल र सन्तोष सापकोटा चयन भएका छन ।

क्लबको सचिवमा राजिव राउत, कोषाध्यक्षमा अनुज खनाल, सहसचिवमा सुरोज तिमिल्सेना चयन भएका छन् ।

त्यसैगरी ईन्टरनेश्नल सर्भिस डिरेक्टर सन्तोष घले, क्लब सर्भिस डिरेक्टरमा सकिना मोहम्मद, प्रोफेश्नल सर्भिस डिरेक्टरमा सुजन विश्वकर्मा र यस्तै सर्जान्ट एट आम्समा कुशल पाण्डे चयन भएका छन् ।

क्लब एड्भाइजरमा क्लबका संस्थापक अध्यक्ष सन्तोष ढकाल, रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष दिनेश कुमार श्रेष्ठ, सुदिप केसी र रंजन बगाले चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *