Month: १४ भाद्र २०८०, बिहीबार २३:३७

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३…

एसिया कपमा नेपालको फराकिलो हार

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर…

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ…

व्यास नगरपालिकाद्धारा कृषकको समस्या समाधान गर्न समिति गठन

दमौली । तनहुँको व्यास नगरपालिकाले कृषकको समस्या समाधानको लागि पहल कदमी गरेको छ । कृषिलाई पहिलो प्राथमिकता दिँदै नगरपालिकाले ऐन नै निर्माण गरी समिति समेत गठन गरेको छ । नगर…

तनहुँको बेनीटारबाट अवैध लागूऔषध गाँजासहित चितवनका गुरुङ पक्राउ

आँबुखैरेनी । अवैध लागूऔषध गाँजा सहित तनहुँमा सोमबार बिहान एक युवक पक्राउ परेका छन् । चितवनको ईच्छाकामना गाउँपालिका-६ चन्डी भञ्ज्याङका ३० वर्षीय तिलक गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँको…

दमौलीमा मापदण्ड विपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु

दमौली । तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङबोर्ड,…

रोट्रयाक्ट क्लब अफ भानुको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न,अध्यक्षमा राजिव

भानु । रोट्रयाक्ट क्लब अफ भानुको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भानु नगरपालिकाका उपमेयर उमा गोतामे थिईन । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको…

कृषि कर्ममा रमाउँदै दमौलीकी कल्पना

किरण श्रेष्ठ, दमौली ।  उमेरले उकाली लागेपनि कल्पना गौलीको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ५३ वर्षीय उनको पहिचान शिरमा बासको चोयाको टोपि शरीरमा चोलो र ट्राउजर हो । बढ्दो…

भादगाउँमा भदौ २७ गतेदेखि भोटी बजार दमौली महोत्सव हुने

भादगाउँ । आगामी भदौ २७ गतेदेखि प्रथम भोटी बजार दमौली महोत्सव हुने भएको छ । तनहुँको व्यास नगरपालिका-१ स्थित भादगाउँमा रहेको दोभान युवा क्लबको आयोजनामा भादगाउँमा महोत्सव हुन लागेको हो…

जनभावना नेवा खल: मिसा पुच: को अध्यक्षमा रश्मिला, सचिवमा सरिता

दमौली । जनभावना नेवा खल: मिसा पुच: को १५औं साधारण सभा एवं आठौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रम जनभावना नेवा खल: मिसा पुच: की अध्यक्ष सिता श्रेष्ठको…