Month: १५ मंसिर २०८१, शनिबार २०:२८

नेकपा एसकी नेतृ कलिला खानको सक्रियतामा छाब्दीका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँ । तनहुँको व्यास १२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज कलिला खानको…

एनपीएलको उद्घाटन खेलमा विराटनगरमाथि जनकपुरको फराकिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २…

सचिनको स्मृतिमा रोट्रयाक्ट दमौलीद्वारा रक्तदान, २५ पिन्ट रगत संकलन (तस्बिर सहित)

दमौली । तनहुँको दमौलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व. रो. सचिन स्मृति…

व्यास नगरपालिकाको दीर्घकालिन सरसफाई व्यवस्थापन बारे बैंककमा प्रस्तुतीकरण

दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई व्यवस्थापनको विषयमा नगरपालिकाले गरेका काम र सामना गरिएका चुनौतीहरूबारे प्रस्तुतिकरण गरेका छन् । थाइल्याण्डको बैंककमा हालै सम्पन्न एशिया प्यासिफिक मेयर्स एकेडेमीको…

हिलेखर्कमा नि:शुल्क आँखा शिविर सम्पन्न

आँबुखैरेनी । तनहुँको हिलेखर्कमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविर आँबुखैरेनी गाउँपालिका, नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रम गोरखा/तनहुँ, भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजना संचालन भएको थियो…

यातायात र पूर्वाधार कार्यालय तनहुँको गण्डकीका भौतिकमन्त्री केसीद्वारा निरीक्षण

दमौली । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव…

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी अस्पतालमा उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना…

भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने, कस्तो हुन्छ भूमि बैङ्क ?

भानु । तनहुँको भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने भएको छ । एकातिर जमिन बाँझो अर्कातिर व्यावसायिक कृषि खेती र उद्योग तथा व्यवसाय गर्न चाहनेहरूले जग्गा नै नपाउने समस्याको हल…

सचिनको स्मृतिमा रोट्रयाक्टले दमौलीसहित देशभर रक्तदान कार्यक्रम गर्ने

दमौली । तनहुँको दमौलीसहित देशभर शनिबार र आइतबार रक्तदान कार्यक्रम हुने भएको छ । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व.…

पौष २५ गतेदेखि तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने

दमौली । तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने भएको छ । यहि पौष २५ गतेदेखि माघ ७ गतेसम्म नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने मंगलबार…