Author: खवरबाटिका

आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा काेराेना पुष्टि, मंगलबारसम्म गाउँपालिका बन्द (अपडेट)

तनहुँ – आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अाइतबारदेखी ३ दिनका लागि गाउँपालिकाकाे कार्यालय बन्द गरेकाे छ । अाइतबार बिहान बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले मंगलबारसम्म गाउँपालिकाकाे…

चितुवाकाे अाक्रमणबाट बालिका घाइते

रामबहादुरधामी/अाँबुखैरेनी चितुवाकाे अाक्रमणबाट शनिवार राती तनहुँकाे अाँबुखैरेनीमा एक बालिका घाइते भएकी छिन । अाँबुखैरेनी गाउँपालिका-१ समस्तिपुरमा चितुवाको आक्रमणबाट धन बहादुर पन्तकी नातिनी १० बर्षिया अमिषा थापा घाइते भएको इलाका प्रहरी…

पेट्रोल र डिजेलकाे मृल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले शनिवार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेकाे छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँको दरले…

मास्क नलगाउने सय जनालाइ कारर्वाही

तनहुँ– काेराेना भाइरसकाे जाेखिम नियन्त्रणका लागि तनहुँ प्रहरीले शुरू गरेकाे कारर्वाही अभियान अन्तर्गत शनिवार सय जनालाइ कारर्वाही गरेकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँकाे…

तनहुँका नरेशलाई अमेरिकामा सम्मान

तनहुँ – अमेरिकाकाे राजधानी वासिङटन डिसी स्थित जर्जटाउन युनिभसिटीका साइन्टिस प्रोफेसर लिड साइन्टिस एवं प्रमुख अन्वेषक (पि.आई) नरेश न्यौपाने अमेरिकामा सम्मानित भएका छन । अमेरिकाको प्रतिष्ठित संस्था नेशनल साइन्स फाउन्डेसन…

‘बल्ल बल्ल भेट भो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही…

भोर्लेटारमा ‘मध्यनेपाल पोलिक्लिनिक’ संचालनमा

माधब पौडेललमजुङ्ग। मध्य नेपाल नगरपालिका भोर्लेटारमा ‘मध्यनेपाल पोलिक्लिनिक’ संचालन भएको छ। बिहीबार एक कार्यक्रमका विच मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश कुमार पाण्डेले पोलिक्लिनिककाे उद्घाटन गरे ।करिब असी लाख रुपैयाको लागतमा संचालनमा…

रातकाे समयमा माेटरसाइकलमा आगजनी गर्ने व्यक्ति पक्राउ

तनहुँ – रातकाे समयमा माेटर साइकलमा आगजनी गर्ने एक जनालाइ तनहुँ प्रहरीले २ दिनपछि पक्राउ गरेकाे छ । गत मंगलबार राती करिब १२ बजेकाे समयमा व्यास नगरपालिका वडा नं. ३…

शुक्रबार दमाैलीमा ५८ जनालाइ कारर्वाही

तनहुँ– काेरोनाकाे जोखिम बढ्रदै जादाँ मास्ककाे प्रयोग नगर्ने सर्वसाधारणलाइ कारर्वाही गर्ने शिलशिलामा शुक्रबार तनहुँ प्रहरीले ५८ जनालाइ कारर्वाही गरेकाे छ । मास्क प्रयोग नगरी बजार पैदल एवं सवारी साधनमा हिड्ने…

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याजमा २० प्रतिशत छुट

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ महामारीबाट सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै बैंकले श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुटको योजना ल्याएको छ । बैंकका…