Author: खवरबाटिका

फोटोग्राफर एसोसियसनबाट १६ हजार सहयोग

मृगाैला बिरामी राजु श्रेष्ठकाे उपचारका लागि तनहुँका फोटोग्राफर व्यवसायीबाट १६ हजार २ सय ४५ रूपैया अार्थिक सहयोग प्रदान गरेका छन् । फोटोग्राफर एसोसियसन तनहुँबाट संकलित रकम मंगलबार राजु श्रेष्ठको इसेवा…

नबिलले ल्यायो “नबिल डिजि बैंक”

नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, “नबिल डिजि बैंक” स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत ‘नबिल डिजी बैक’ घोषणा…

भानु जयन्तीमा कविता बाचन तथा प्रकृतिक विपत्तिकाे अन्त्यका लागि शान्ति पाठ

पाेखरा,२९, असार – भानु जयन्तीको अवसरमा मानवीय सेवन अभियान नेपाल र सिद्व पराेपकार वैदिक गुरुकुल आश्रमकाे संयुक्त आयाेजनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा देशमा घटेका प्राकृतिक विपत्तिकाे तथा…

दुई मृगौंला रोगीलाई आर्थिक सहयोग

रामबहादुर धामी आँबुखैरेनी – दुबै मृगौंलामा समस्या भएपछि उपचाररत आँबुखैरेनीका २ मृगाैला बिरामीलाइ प्रगती मार्ग टोल सुधार समितीले अार्थिक सहयोग गरेकाे छ । आँबुखैरेनी गाउँपालिका – ३, छबिसे टोल नजिकै…

दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे

सोल–  दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको…

अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु

मेलबोर्न (अष्ट्रेलिया )। कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न…

सुनकाे मुल्य हालसम्मकै उच्च

काठमाण्डाै – नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपियाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको बजार भाउअनुसार छापावाल सुन प्रतितोला ९२ हजार चार…

चर्चा बटुल्दै ‘लिफ आर्ट’

जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर–२ जुम्लाका युवा विराज भण्डारीले पातमा बनाएको ‘स्केज’ अर्थात् लिफ आर्टले अहिले सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइरहेको छ । विराजले बनाएका लिफ आर्टको अहिले फेसबुकमा…

सडक विभागका इन्जिनियरविरुद्ध २ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

पाेखरामा मृतकको संख्या ६ पुग्यो, १ वेपत्ता, १० घाइते

अविरल वर्षाका कारण गएको पहिरोमा परी कास्कीमा ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ । कम्तीमा १ जना बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ…