इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेशनकाे अष्ट्रेलियाका पुर्वमन्त्रीबाट उद्घाटन
सिड्नीमा स्थापना गरिएको इन्टरनेशनल इन्ष्टिच्यूट अफ एजुकेसन काे एक कार्यक्रमका बिच अष्ट्रेलियाका पुर्वमन्त्री ब्रुस बेअर्डले उदघाटन गरेका छन । अष्ट्रेलियाका लागि यातायात/पर्यटन लगायतका विभिन्न मन्त्रालयमा मन्त्रीकाे जिम्मेवारी सम्हालि सकेका पुर्व…