तुलसी क्षेत्रीकाे बाला जोबन

Byखवरबाटिका

२३ असार २०७७, मंगलवार ०७:३८ २३ असार २०७७, मंगलवार ०७:३८ २३ असार २०७७, मंगलवार ०७:३८

यसपालीकाे तिजलाइ लक्षित गर्दै गायिका तुलसी क्षेत्रीले बाला जोबन बाेलकाे गीत सार्वजनिक गरेकी छिन । शिव हमालकाे शब्द तथा लय रहेकाे गीतलाइ जिसी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट क्षेत्रीले सार्वजनिक गरेकी हुन ।

प्रकाश भट्टले निर्देशन गरेकाे गीतकाे भिडियोमा तुलसी क्षेत्री संगै यसिका क्षेत्रीले अभिनय गरेकी छिन । तीजकाे गीत भनेको नेपाली संस्कृती र परम्परा झल्कने हुनु पर्ने भन्दै तुलसीले ‘बाला जोबन’ माैलिक तीज गीत भएकाे बताइन ।

गीत सार्वजनिक भएपछि दर्शकबाट राम्रो प्रतिक्रिया अाउन थालेकाे उनले बताइन।

हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *