Category: आर्थिक

नगरप्रमुख न्यौपानेवाट बधशालाको उदघाटन

व्यास ३ देउराली नगरमा निर्माण भएको बधशालाको बुधबार व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले उदघाटन गरेका छन। बधशालाको उद्घाटन गर्दै न्याैपानेले बधशालाको निर्माण सगै दमौली बजारको सरसफाईलाई समेत टेवा पुग्ने बताए।…

उद्योग वाणिज्य संघकाे अध्यक्षमा श्रेष्ठ बिजयी

दमौली – तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको १६ औं महाधिवेशनको निर्वाचनबाट श्रेष्ठ ८ सय ६ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका…

स्वदेशी पर्यटकसंग रम्दै बन्दीपुर

बन्दीपुर-बन्दीपुर भन्ने बित्तिकै आँखामा नेवारी बस्ती झल्कन्छ । कलात्मक घर । दुङ्गाले छापेको बाटो । टुडिखेलबाट देखिने मनोरम हिमालको दृष्य । अनि त्यही रमाइ रहेका बिदेशी तथा स्वदेशी पर्यटक। कोरोना…

सुनकाे भाउ एकै दिन ८ सय बढ्यो

काठमाण्डाै – सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

‘हाेलिडे’ पानीमा फोहोर र धुलो (भिडियो सहित)

तनहुँ – दमाैलीकाे हाेलिडे पानीकाे बोतल भित्र फोहाेरजन्य समाग्री भेटिएकाे छ । दमाैली बजारकाे एउटा किराना पसलमा खरिद गरेकाे पानीकाे बोतल भित्र फोहोर र धुलो भेटिएकाे हाे । पिउन भनेर…

जुनसुकै बैंककाे एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक…

पेट्रोल र डिजेलकाे मृल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले शनिवार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेकाे छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँको दरले…

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याजमा २० प्रतिशत छुट

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ महामारीबाट सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै बैंकले श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुटको योजना ल्याएको छ । बैंकका…

सुनको भाउमा नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलाको ९४ हजार…

साबधानी अपनाएर केबुलकार संचालन गर्न माग

बिनाेद श्रेष्ठ/मुग्लिन नेपालको पहिलो केबुलकार मनकामना दर्शन प्रा.लिका कर्मचारीहरुले पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी केबुलकार सेवा सुचारू गर्न माग गरेका छन ।सरकारले कोभिड – १९ को महामारीलाई मध्यनजर गर्दै चैत्र…