Category: आर्थिक

तनहुँको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न

घिरिङ । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको…

तनहुँको दमौलीमा सुविधासम्पन्न ‘दरबार इभेन्ट्स’ पार्टी प्यालेस संचालन हुँदै, बुकिङ खुल्ला

तनहुँ । तनहुँमा पछिल्लो पटक ‘पार्टी प्यालेस’हरु थपिँदै गएका छन् । पार्टी प्यालेस सँस्कार बढ्दै गएपछि व्यवसायीहरु यतातर्फ आकर्षित भएका छन् । अझै पनि पार्टी प्यालेस थपिने क्रम भने रोकिएको…

नयाँ नोट यस वर्ष मागे जति साट्न पाइने, भदौ २६ गतेदेखि बजारमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ…

टिकट बेचेर हुलाक कार्यालय तनहुँद्वारा १८ लाख ९९ हजार राजश्व संकलन

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले आर्थिक २०७८/७९ को एक वर्षको अवधिमा १८ लाख ९९ हजार ३२० रुपैयाँको हुलाक टिकट बिक्री गरेको छ। गत साउनदेखि असार मसान्तसम्मका अवधिमा कार्यालयले २…

तनहुँमा विकास खर्च न्यून, संघ र प्रदेशको गरेर जम्मा ४५.८५ प्रतिशत मात्र खर्च

तनहुँ । तनहुँमा असार मसान्तसम्म पनि विकास खर्च गर्न मुस्किल पर्ने गरेको छ । वर्षौ अघिदेखि देखिएको समस्या यो वर्ष पनि दोहोरिएको हो । असारको अन्तिम आउन लाग्यो तर कोष…

बन्दीपुरको होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरी प्रयोग गरिने

बन्दीपुर । तनहुँको बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी…

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि, १९९ पुग्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि…

दमौलीको ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई उत्प्रेरणा तथा क्षमता अभिवृद्धि तालिम

तनहुँ । तनहुँ सहकारीलाई चुस्त, दुरुस्त र समयसापेक्ष बनाउन दमौली बजार क्षेत्रका ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई शनिबार उत्प्रेरणा तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । जिल्लाको व्यास…

तनहुँका स्थानीय तहलाई ४ अर्ब ३४ करोड ८७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट बनाउन जुटे स्थानीय तह

तनहुँ । तनहुँको १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष…

सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाको अध्यक्षमा गुइदेल

अन्जान परियार, दमाैली कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाको प्रथम अधिवेशन बाट अध्यक्षमा राम बहादुर गुइदेल सर्वसम्मत चयन भएका छन। उधोग बाणिज्य संघ तनहुँको सभाहल दमौलिमा सम्पन्न कार्यक्रमले गुइदेलको…