Category: मुख्य समाचार

दमौलीको मादी पुलबाट बलेरो जीप खस्दा ३ जनाको मृत्यु, दुई जना घाइते

दमौली, जेठ ११ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली स्थित मादी नदी पुलबाट शनिबार राती करिब १२:१० बजेको समयमा जीप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै…

घास काट्न गएका ऋषिङका दुई महिलाको भिरबाट लडी मृत्यु

दमौली । तनहुँको ऋषिङका दुई जना महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ६२ की श्रीमाया राना र ऋषिङ गाउँपालिका…

तनहुँको म्याग्देमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते (नामावली सहित)

दमौली, जेठ ६ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना भएको छ । मंगलबार दिउँसो २:३५ बजेको समयमा पोखराबाट सुर्खेत तर्फ जादै गरेको ना ५ ख ६८४१…

डुम्रे नजिक गोरे चौतारामा रुकुम-पश्चिमबाट आएको बस टिप्परसँग ठोक्किदा ७ जना घाइते (नामावली सहित)

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका ४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गको सडकखण्डमा बस र टिप्पर ठोक्किदा दुर्घटना भएको छ । मंगलाबार बिहान रुकुम-पश्चिमबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख…

‘ऊनको स्वीटर’ फिल्मको टिम आज दमौली आउदै, नायक विपिन कार्कीदेखि गायक सुजन चापागाई सहभागी हुने

दमौली । फिल्म ‘ऊनको स्वीटर’ ले यति बेला सिनेमा हलहरूमा राम्रो व्यापार गरिरहेको छ । वैशाख २६ गते अर्थात गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ आजबाट दोस्रो सातामा प्रवेश…

प्रेस सेन्टर तनहुँले बुझायो ज्ञापन पत्र, पेशागत सुरक्षाको माग

तनहुँ । पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले ज्ञापन पत्र बुझाएको छ । आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाउदै प्रेस सेन्टर नेपाल तनहुँले पेशागत सुरक्षाको…

एलायन्स तनहुँले वैशाख २९ गते दमौलीमा लाइभ कन्सर्ट गर्ने, द एक्स ब्याण्ड आउने

दमौली । एलायन्स क्लब अफ तनहुँको आयोजनामा यही बैशाख २९ गते दमौलीमा साँस्कृतिक एवं लाइभ कन्सर्ट हुने भएको छ । विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको अवसरमा…

विश्व प्रेस स्वतन्त्रता दिवस: तनहुँमा प्रभातफेरी र पत्रकारको स्वास्थ्य परीक्षण

दमौली, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा तनहुँका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना, प्रदेश अस्पताल दमौली र प्रदेश जनस्वास्थ्य…

तनहुँको सिडिओ श्यामकृष्णको रामेछाप सरुवा, नयाँ प्रजिअमा रामकृष्ण आउने

दमौली । गृह मन्त्रालयले तनहुँ सहित तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । रामकृष्ण अधिकारीलाई…

छिम्केश्वरीमा मोनो रेलको सम्भाव्यता अध्ययन सुरु

आँबुखैरेनी । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा मोनो रेलको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । के.डी. मेटल वर्कसप (यन्त्रशाला) काठमाडौंबाट आउनुभएका इन्जिनियरहरुको एक टोलिले गण्डकी प्रदेश कै धार्मिक तथा…