Category: समाचार

भानुका भुमिहिन सुकुम्बासीलाई निस्सा वितरण

भानु । तनहुँको भानु नगरपालिकाले भुमिहिन सुकुम्बासीलाई निस्सा वितरण गर्न सुरु गरेको छ । भुमिहिन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्दै भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको समस्या…

व्यास नगरपालिकामा नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले बुधबारदेखि नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकामा आएका सेवाग्राहिलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएको…

देवघाटको नदिमा नुहाउने क्रममा रुसी नागरिक पिटर बेपत्ता

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नं. ५ बेणीसंगम स्थित कालिगण्डकी नदी र त्रिशुलीनदीको संगम स्थलमा नुहाउने क्रममा एक विदेशी नागरिक बेपत्ता भएका छन । नेपाल भ्रमणको लागी आएका रुसी…

परियार सेवा समाज तनहुँको अध्यक्षमा गोतामे, सचिवमा बुद्ध निर्वाचित

तनहुँ । परियार सेवा समाज तनहुँको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा गणेश कुमार गोतामे निर्वाचित भएका छन् । गोतामेको नेत्तृत्वमा २१ सदस्यीय समिती गठन भएको छ। आइतबार भएको मतदानमा गोतामेले…

घिरिङमा करारका कर्मचारीलाई कार्यालयमा हाजिर नगर्न निर्देशन

अन्जान परियार, घिरिङ । तनहुँको घिरिङ्ग गाउँपालिकाले करारका कर्मचारीलाई असार मसान्त पछि करारको म्याद सकिएकाले कार्यालयमा हाजिर नगर्न सुचना गरेको छ । असार मसान्त पछि म्याद थप गर्ने नगर्ने सम्बन्धमा…

तनहुँको बन्दीपुरमा एमाले गण्डकीको संगठनात्मक कार्यशाला सम्पन्न

बन्दीपुर । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा दुई दिने संगठनात्मक कार्यशाला सोमबार सम्पन्न गरेको छ । कार्यशालाको समापन गर्दै उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको…

देवघाटमा बोलबम मेला भर्न भक्तजनको घुइचो (फोटो सहित)

देवघाट । तनहुँको देवघाटमा वर्षेनी लाग्दै आइरहेको बोलबम मेला भर्न लाखौं भक्तजनहरु भित्रिएका छन् । प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाट ‘बोलबम’ मेलाको सोमबार समापन भएको छ । साउन महिनाभर देवघाटमा लागेको…

तनहुँको भानु नगरपालिका भित्र अबदेखि खादा प्रयोग गर्न नपाइने (सूचना सहित)

भानु । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा मनाही गरेको छ । गत जेठ २४ गतेको भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय भए अनुरुप प्रयोगमा पूर्ण…

टोलटोल मै पुगेर आँबुखैरेनीमा व्यवसाय नविकरण, दर्ता तथा कर संकलन अभियान सुरु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर व्यवसाय दर्ता, नवीकरण र कर सङ्कलन सुरु गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि आइतबारदेखि टोलमै पुगेर दर्ता, नवीकरण र कर सङ्कलन सुरुआत…

अँगालो हालेर करङ भाँचिदिने सहकर्मी विरुद्ध महिलाले हालिन् मुद्दा

एजेन्सी । एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बेस्सरी अँगालो हालेका…