Category: आर्थिक

कुवेतबाट फर्किएर बंगुर पालनमा म्याग्दे सिस्नेरीका थापा

तनहुँ । नेपालमा रोजगारको सम्भावना नदेखेपछि कुवेत हानिएका बम बहादुर थापाले विदेशमा १६ वर्ष बिताए । विदेशमा राम्रो कमाई हुदाँ हुदै पनि नेपालमा आएर परिवार सँगै स्वदेशमा नै केही मनसाय…

तनहुँको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न

घिरिङ । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको…

तनहुँको दमौलीमा सुविधासम्पन्न ‘दरबार इभेन्ट्स’ पार्टी प्यालेस संचालन हुँदै, बुकिङ खुल्ला

तनहुँ । तनहुँमा पछिल्लो पटक ‘पार्टी प्यालेस’हरु थपिँदै गएका छन् । पार्टी प्यालेस सँस्कार बढ्दै गएपछि व्यवसायीहरु यतातर्फ आकर्षित भएका छन् । अझै पनि पार्टी प्यालेस थपिने क्रम भने रोकिएको…

नयाँ नोट यस वर्ष मागे जति साट्न पाइने, भदौ २६ गतेदेखि बजारमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ…

टिकट बेचेर हुलाक कार्यालय तनहुँद्वारा १८ लाख ९९ हजार राजश्व संकलन

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले आर्थिक २०७८/७९ को एक वर्षको अवधिमा १८ लाख ९९ हजार ३२० रुपैयाँको हुलाक टिकट बिक्री गरेको छ। गत साउनदेखि असार मसान्तसम्मका अवधिमा कार्यालयले २…

तनहुँमा विकास खर्च न्यून, संघ र प्रदेशको गरेर जम्मा ४५.८५ प्रतिशत मात्र खर्च

तनहुँ । तनहुँमा असार मसान्तसम्म पनि विकास खर्च गर्न मुस्किल पर्ने गरेको छ । वर्षौ अघिदेखि देखिएको समस्या यो वर्ष पनि दोहोरिएको हो । असारको अन्तिम आउन लाग्यो तर कोष…

बन्दीपुरको होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरी प्रयोग गरिने

बन्दीपुर । तनहुँको बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी…

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि, १९९ पुग्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि…

दमौलीको ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई उत्प्रेरणा तथा क्षमता अभिवृद्धि तालिम

तनहुँ । तनहुँ सहकारीलाई चुस्त, दुरुस्त र समयसापेक्ष बनाउन दमौली बजार क्षेत्रका ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई शनिबार उत्प्रेरणा तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । जिल्लाको व्यास…

तनहुँका स्थानीय तहलाई ४ अर्ब ३४ करोड ८७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट बनाउन जुटे स्थानीय तह

तनहुँ । तनहुँको १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष…