Category: समाचार

तनहुँको ४ पालिकामा मात्रै गठबन्धन: भानुको उपप्रमुखमा माओवादी र एकीकृत समाजवादीको नजर

तनहुँ । तनहुँका चार स्थानीय तहमा मात्रै सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ । तनहुँका १० पालिकामध्ये शनिबारसम्म ४ पालिकामा मात्रै गठबन्धन भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका,…

श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३औँ अन्तर्राष्ट्रिय…

यस्तो छ तनहुँको मतपत्र (नमूना मतपत्रसहित)

तनहुँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले तनहुँ जिल्लाको पनि…

कांग्रेस व्यासनगरको ८८ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ सहित)

तनहुँ । नेपाली कांग्रेस व्यास नगर समितिले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी समितिले ८८ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । समितिका सभापति सुर्यचन्द्र…

एमाले घिरिङका उम्मेदवार लागे घरदैलो अभियानमा

अन्जान परियार, घिरिङ । नेकपा एमाले घिरिङले घरदैलो अभियान थालेको छ । गाउँपालिकाका अध्यक्षका उम्मेदवार होम बहादुर थापा र उपाध्यक्ष राधा देवि अधिकारीले घरदैलो अभियान वडा नं ३ पोखरिछापबाट सुरु…

नेताको झगडालाई मिडियाले कन्टेन्ट बनाउनु हुँदैन : अध्यक्ष पोख्रेल

तनहुँ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले नेताको झगडा;लाई मिडियाले कन्टेन्ट बनाउन नहुने बताए । नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा शनिबार भएको निर्वाचन आचारसहिंता र पत्रकारहरुकाे भूमिका विषयमा…

व्यास नगरपालिकाका स्वतन्त्र उम्मेदवार जोशीको चुनाव चिन्ह ‘कैची’

तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो । नेपाली…

तनहुँमा १ सय १५ जनाले फिर्ता लिए उम्मदेवारी, कुन पालिकामा कति ?(सूची सहित)

तनहुँ । तनहुँमा १ सय १५ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता फिर्ता लिएका छन । यहीँ वैशाख ३० गते हुन गईरहेकोे स्थानीय तहको निर्वाचनका लागि तनहुँमा गत आइतबार र सोमबार…

तनहुँमा कांग्रेसलाई बागीको डर, उम्मेदवारी फिर्ता लिन अनुरोध (विज्ञप्ति सहित)

तनहुँ । नेपाली कांग्रेस तनहुँलाई जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवार बनेकाहरु बाट डर लागेको देखिन्छ । आफ्नैले काङ्ग्रेस उम्मेदवार हराउने डरले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।…

तनहुँमा आइपुग्यो २ लाख ६९ हजार मतपत्र

तनहुँ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । जिल्लामा २ लाख ६९ हजार थान मतपत्र आएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि…

You missed

     
Holler Box