Month: १६ जेष्ठ २०७८, आईतवार २२:१५

पिसिआर परिक्षणका बिषयमा उब्जिएका बिषयमा समाधान अस्पतालकाे ध्यानाकर्षण (प्रेस बिज्ञप्ती सहित)

दमाैली – सामाजिक संजालमा पिसिआर परिक्षणमा चर्काे शुल्क लिएकाे आरोप लागेकाे प्रति समाधान हस्पिटल प्रा.लिले आफ्नो ध्यानाकर्षण भएकाे जनाएकाे छ । आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै अस्पतालका संस्थापक डा. श्रीराम…

दमाैली अस्पतालमा भ्यान्टिलेटरबाट बिरामीकाे उपचार

दमाैली – दमाैली अस्पतालमा काेराेना संक्रमित बिरामीकाे भेन्टिलेटर मार्फत उपचार शुरू भएकाे छ । गम्भिर अबस्थाका दुइ काेराेना संक्रमित बिरामीकाे भेन्टिलेटरबाट उपचार भइरहेकाे दमाैली अस्पतालले जनाएकाे छ। काेराेना भाइरस संक्रमणकाे…

मृगौला बिरामी आशमाया तामाङ्गलाई १६ लाख बढी सहयोग

दमौली – व्यास नगरपालिका–१ हाईस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मृगौला बिरामी आशमाया तामाङ्गलाई आर्थिक सहयोग गरेको छ। क्लवका तर्फबाट संकलित रकम शुक्रबार व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बिरामीकी ठुलो आमाको…

पूर्वमन्त्री भण्डारीको पहलमा १७ अक्सिजन सिलिण्डर हस्तान्तरण

दमौली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन । अक्सिजन सिलिण्डर जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हस्तान्तरण…

कोभिड आइसोलेसनमा अक्सिजन अभाव हुदाँ तनहुँका ३ सहित ६ काे मृत्यु

पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर…

फर्निचर उद्योगका कर्मचारीलाइ संक्रमण देखिए पाँच हजार दिने

तनहुँ –  तनहुँ जिल्लाका फर्निचर उद्योगमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिए दमाैली स्थित त्रिनेत्र स्टील एण्ड फर्निसिङ प्रा.लि.का संञ्चालक अम्मर भण्डारीले पाँच हजार रूपैयाका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेका…

नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार बस्नेतलाई दिइने

दमाैली – प्रेस युनियन तनहुँले स्थापना गरेको ‘‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार’’ वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस युनियन तनहुँकाे भर्चुअल बैठकले बस्नेतलाइ…

व्यासमा पिसिआर प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारकाे ५० लाख

दमाैली– व्यास नगरपालिकामा संचालन गर्न लागिएकाे पिसिअार परिक्षण केन्द्रकाे निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रूपैया बिनियोजन गर्ने भएकाे छ । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलकाे नेतृत्वमा…

गण्डकीको बजेट अधिवेशन जेठ १६ मा

पोखरा – गण्डकी प्रदेशको बजेट अधिवेसन जेठ १६ गतेदेखि चल्ने भएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले १६ गतेका लागि अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । यो…

केसीको पहलमा गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग

आँबुखैरेनी– करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई मंगलबार २ थान अक्सिजन मेसिन सहयोग गरिएको छ । आँबुखैरेनी वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन…