Category: मुख्य समाचार

व्यासनगर सभामा १७ सम्मानित

दमाैली– व्यास नगरपालिकाले ३४ अाै नगर सभाकाे अबसरमा बुधबार १७ जनालाइ सम्मान गरेकाे छ । व्यास नगरपालिकाले नगरपालिकामा सबैभन्दा धेरै कर बुझाउने व्यवसायीसंगै उत्कृष्ट काम गर्ने टोल बिकास संस्थाका अध्यक्ष,…

विद्यार्थीलाई रोटरी दमौलीद्धारा पोशाक र शैक्षिक सामग्री

लमजुङ –  रोटरी क्लब अफ दमौलीले बुधवार विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ टक्सार स्थित चन्द्राज्योति प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक…

म्याग्दे ३ को वडा भवन शिलान्यास

म्याग्दे गाउँपालिका वडा नँ ३ काे वडा कार्यलय भवनको साेमवार शिलान्यास भएको छ । वडा भवनको शिलान्यास गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले दिने सेवा सुविधाहरू प्रभावकारी ढंगले दिने…

नेता कार्यकर्ता पक्राउ प्रति प्रदेश सभा सदस्य कोइरालाको निन्दा

दमौली- नेपाल कम्युनिस्ट पार्टी माधव प्रचण्ड समुुुुुहले आयोजना गरेको आमहड्तालको क्रममा बिहीबार प्रहरीले  दमौलीमा गरेको पक्राउको नेपाल कम्युनिस्ट पार्टी माधव प्रचण्ड समुुुुुहले निन्दा गरेको छ। नेकपा केन्द्रीय सदस्य तथा तनहु…

भाँगेमा आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास

रामबहादुर धामी (आँबुखैरेनी) – आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित भाँगेमा बुधबार आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास गरिएको छ । आँबुखैरेनी वडा नं. ४ का वडाध्यक्ष नेत्र गुरुङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममा…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न 

बन्दिपुर – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मंगलबार बन्दिपुर गाउँपालिकाकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा…

लमजुङ र तनहुँका पत्रकारका लागी दुई दिने मानव अधिकर तालिम

लमजुङ – लमजुङ सदरमुकाम वेशिसहरमा पत्रकारका लागी मानव अधिकार तालिम प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महांसघ जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ र तनहुँ…

७ सय १४ जनाले लगाए कोभिडशिल्ड खोप

कोरोना भाइरस बिरुद्धको खोप ‘कोभिडशिल्ड’ तनहुँमा पनि पहिलो चरणमा लगाइदै आएको छ । गत बुधबारदेखी तनहुँका सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयसेविका र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन शुरु गरिएको…

चौथो व्यास अल्ट्राको उपाधी देवराज महतारालाई

दमाैली – चौथो व्यास नगर अल्ट्रा म्याराथनको उपाधी कालिकोटका देवराज महताराले जितेका छन । ४४ किलोमिटर दुरीको मानुङकोट–पुलिम¥याङ दौडलाई तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै देवराज महतारा व्यास

६ पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान

दमौली- नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । शाखाको आज सम्पन्न १२ औ साधारण तथा सम्मान एंव पुरस्कार अर्पण महासङ्घमा स्थापित…