Category: व्यास

व्यास अवतरण दिवसमा आइतबार व्यास नगरपालिकामा सार्वजनिक बिदा

दमौली । तनहुँको व्यास नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले श्रावण ६ गते आइतबार व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा व्यास नगरपालिकामा सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको…

व्यास नगरपालिकाको मेयरको मत गणना तत्काल नगर्न उच्च अदालतको आदेश

पोखरा । तनहुँको व्यास नगरपालिकाको असार २ गते पुन: मतगणना नहुने भएको छ । उच्च अदालत पोखराले असार २ हुने भनिएको मतगणना स्थगित गर्न आदेश दिएको हो । फैसलाको पुनरावेदनका…

युवायुवतीलाई व्यास नगरपालिकाको ३ नम्बर वडाद्वारा आधारभुत कफि बनाउने (वारिष्टा) तालिम

दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ ले युवायुवतीहरु लाई वडा स्तरीय आधारभुत कफि बनाउने (वारिष्टा) तालिम दिएको छ । व्यास नगरपालिका-३ को आयोजनामा गत वैशाख ९ गते आइतबारदेखि…

व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ सर्वोच्च अदालतमा

दमौली । तनहुँको व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् । एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन…

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि…

बुल्दी खोला सरसफाईमा एक हजार २४ किलो फोहोर जम्मा गरी प्रथम भयो सेनाको कालीभञ्जन गण (इ) (तस्विर सहित)

दमौली । तनहुँको दमौलीमा आयोजित वृहत बुल्दी खोला सरसफाई अभियानमा नेपाली सेनाको कालीभञ्जन गण (इ) प्रथम भएको छ । शनिबार आयोजित उक्त सरसफाई अभियानमा एक हजार २४ किलो फोहोर जम्मा…

व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले युवाहरुका लागी वडा स्तरीय वारिष्टा (कफि बनाउने) तालिम सुरु गरेको छ । व्यास नगरपालिका-३ को आयोजनामा आइतबारदेखि युवा लक्षित तालिम सुरु…

दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद

दमौली । तनहुँको दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद कार्यक्रम भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजना र फिमिको सहयोगको उक्त कार्यक्रम भएको हो । शुक्रबारदेखि संचालन…

काठमाडौंका यादवले जिते रोटर्‍याक्ट दमौलीको सचिन स्मृति दौडको उपाधि

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । शनिबार व्यास नगरपालिका-३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका-१४…

चेपाङ गाउँ राम्चेमा रोटर्‍याक्ट दमौलीको नि:शुल्क स्वास्थ्य शिविर, ११२ जना लाभान्वित

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लबले शनिबार तनहुँको व्यास-११ राम्चे ओडारे स्थित चेपाङ गाउँमा उक्त नि:शुल्क स्वास्थ्य शिविर गरेको हो ।…