Category: शिक्षा

एसईईको नतिजा सार्वजनिक, ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ…

श्रीलङ्कामा इन्धन अभावका कारण विद्यालय बन्दको घोषणा

कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा…

अभिभावक सचेतना जगाउँदै तनहुँको सत्यवती माध्यामिक विद्यालय

तनहुँ । तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ । अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि…

तनहुँको सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा सुरु

तनहुँ । तनहुँको एक सामुदायिक विद्यालयले नर्सिङ सुविधा सुरु गरेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौली स्थित सत्यवती…

अझै आइपुगेन तनहुँमा नयाँ पाठ्यपुस्तक, पठनपाठनमा समस्या

तनहुँ । तनहुँमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र गत जेठ १ गतेदेखि सुरु भएपनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइ नपुग्दा पठनपाठनमा समस्या भएको छ । शैक्षिक सत्र…

कक्षा १२ को परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ…

सामुदायिक विद्यालयका शिक्षकको पोशाक परिवर्तन हुने (सूचना सहित)

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ…

के भयो भने मत बदर हुन्छ ? यस्तो छ मत संकेत गर्ने सही तरिका 

तनहुँ । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका…

निजी विद्यालयमा पनि शनिबार र आइतबार बिदा, हिउँदे र बर्खे बिदामा कटाैती

काठमाडौं । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी…

त्रिभुवन विश्वविद्यालयले दियो एक महिने वर्षे बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना वर्षे विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने…