चुनावमय गाउँबस्ती : घरदैलोदेखि खेतबारीसम्म पुगेर मतदाता रिझाउँदै उम्मेदवार
किरण श्रेष्ठ, तनहुँ । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ…