Category: स्वास्थ्य

भारतमा काेराेना बढेसंगै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेकाे भन्दै मन्त्रालयले आइतबार…

आँबुखैरेनीमा २ सय ४७ ले  लगाए कोरोनाको खोप

आँबुखैरेनी- तनहुँको आँबुखैरेनी स्वास्थ्य चौकीमा स्थापना गरिएको खोप केन्द्रबाट २ सय ४७ जनाले कोरोना बिरूद्धको खोप लगाएका छन। सरकारको तेस्रो चरणको कोरोना खोप लगाउने कार्यक्रम अन्तर्गत आँबुखैरेनीमा सोमबार १ सय…

भाँगेमा आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास

रामबहादुर धामी (आँबुखैरेनी) – आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित भाँगेमा बुधबार आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास गरिएको छ । आँबुखैरेनी वडा नं. ४ का वडाध्यक्ष नेत्र गुरुङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममा…

आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन तथा योग कार्यक्रम

आँबुखैरेनी – तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन कार्यक्रम तथा योग सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा बुधबार आँबुखैरेनीमा १ दिने…

७ सय १४ जनाले लगाए कोभिडशिल्ड खोप

कोरोना भाइरस बिरुद्धको खोप ‘कोभिडशिल्ड’ तनहुँमा पनि पहिलो चरणमा लगाइदै आएको छ । गत बुधबारदेखी तनहुँका सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयसेविका र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन शुरु गरिएको…

भिमादका ३ पुरूषमा कोरोना संक्रमण पुष्टी

भिमाद-तनहुँको भीमाद नगरपालिकाका ३ पुरूषमा बिहीबार काेराेना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा भीमाद वडा नं. १ का २८, २२ र २२ बर्षका तीन पुरुषमा…

रक्तदान कार्यक्रम स्थगित

दमाैली – विश्व फोटोग्राफी दिवसकाे अबसरमा मंगलबार दमाैलीमा फोटोग्राफर एशाेसियशन तनहुँले अायोजना गर्ने भनेकाे रक्तदान कार्यक्रम स्थगित भएकाे छ । काेरोना भाइरसकाे जाेखिम बढ्दै गएकाे अबस्थामा रक्त संचार केन्द्रहरूले रक्तदान…

तनहुँ आइसोलेशनमा ८ मात्रै संक्रमित, १७६ निकाे भएर फर्किए

दमाैली – तनहुँ जिल्लामा संचालित आइसोलेसनमा ८ जना मात्र कोरोना संक्रमित उपचारर्थ रहेका छन् । जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रहेका ४ कोरोना संक्रमितको शनिवार रिर्पाेट नेगेटिभ आएपछि…

व्यास नगरपालिका भित्रका ८१ काे स्वाब संकलन

तनहुँ– व्यास नगरपालिका क्षेत्र भित्रका ८१ जनाकाे शुक्रबार स्वाब परिक्षणका लागि लिइएकाे छ । काेराेना भाइरसकाे जाेखिम न्यूनीकरणका लागि स्वास्थ्य कार्यालय तनहुँले विभिन्न पेशामा अाबद्ध मानिसकाे स्वाब परिक्षणका लागि स्वाबको…

आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा काेराेना पुष्टि, मंगलबारसम्म गाउँपालिका बन्द (अपडेट)

तनहुँ – आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अाइतबारदेखी ३ दिनका लागि गाउँपालिकाकाे कार्यालय बन्द गरेकाे छ । अाइतबार बिहान बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले मंगलबारसम्म गाउँपालिकाकाे…

You missed

     
Holler Box