Category: खेलकुद

पवित्रा माविले जित्यो बन्दीपुर गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि

बन्दीपुर। तनहुँको बन्दीपुरमा आयोजित अन्तर विद्यालय स्तरिय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्र माध्यमिक विद्यालयले हात पारेको छ। विद्यालयले नौ स्वर्ण पाँच रजत र…

तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा शुक्रबारबाट तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु भएको छ । आँबुखैरेनी व्याटमिन्टन संघको आयोजनामा सुरु भएको तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कपको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष…

गोरखाका बोगटीले जिते रोटर्‍याक्ट दमौलीको सचिन स्मृति खुल्ला दौडको उपाधि (तस्विर सहित)

दमौली । रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२औ स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश…

रोटर्‍याक्ट दमौलीले शनिबार दमौलीदेखि छाब्दीसम्म सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने

दमौली । रोटर्‍याक्ट क्लव अफ दमौलीले यसवर्ष पनि २२औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष…

पुस २७ गते चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने

ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन हुने भएको छ । यही पौष २७ गते “ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका…

दमौलीमा पुस १९ र २० गते नगरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने

दमौली । तनहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीमा नगर स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । व्यास नगरपालिका खेलकूद विकास समितिको आयोजनामा यही पुस १९ र २० गते प्रतियोगिता हुने…

नेपाल प्रिमियर लिगको उपाधि जित्दै जनकपुर बोल्ट्स बन्यो च्याम्पियन

काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई स्कवरिङ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४…

एनपीएलको उद्घाटन खेलमा विराटनगरमाथि जनकपुरको फराकिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २…

नेपाली युवा महिला टोली पहिलोपटक विश्वकपमा छनोट

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले…

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित

काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।…