Category: मुख्य समाचार

तनहुँमा एक काेराेना संक्रमितकाे मृत्यु

दमाैली – काेराेना संक्रमण पुष्टी भएका तनहुँका एक पुरूषकाे अाइतबार मृत्यु भएकाे छ । भानु नगरपालिकाका ६५ बर्षिय बृद्धकाे थप उपचारका लागि पाेखरा लैजाने क्रममा मृत्यु भएकाे हाे । स्वास्थ्यमा…

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

दमाैली – विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र…

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भएका छन। कोभिड उपचारका लागि अस्पताल भर्ना भएका हुन। तीन दिन अघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा…

टास्क भिलेज गार्डन् रेष्टुरेन्ट एण्ड लज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

दमौली – दमाैली बाट डेढ किलोमिटर पुर्व गल्वुवेशि स्थित सुगम पेट्रोल पम्प नजिकै रहेको टास्क भिलेज लाई अब रेष्टुरेन्ट एण्ड लजकाे रूपमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको छ । दमाैलीका…

जिल्ला युवा समितीको अध्यक्षमा ढकाल

दमौली- जिल्ला युवा समितीको अध्यक्षको जिम्मेवारी रिता ढकालले सम्हालेकी छिन। आईतबार जिल्ला युवा समिति अध्यक्षको पदस्थापन कार्यक्रम सम्पन्न पश्चात ढकालले जिल्ला युवा समिति अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन। नेपालमा ४० प्रतिशत…

व्यासले बैशाख मसान्त सम्म परीक्षा स्थगित गर्ने (निर्णय सहित)

दमौली – व्यास नगरपालिकाले बैशाख मसान्त सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। आईतवार  व्यास नगरपालिका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर…

मिगाैला बिरामीलाइ सहयोग

दमाैली – व्यास नगरपालिका १२ छिर्कनका २८ बर्षिय अनुप क्षेत्रीको उपचारका लागि दुबाइमा कार्यरत तनहुँ व्यास ५ साँगेका नवीन पुलामीले १० हजार रुपैयाँ सहयोग गरेका छन । मिर्गौला बिरामि क्षेत्रीलाइ…

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।  

सांसद श्रेष्ठलाई कोरोना संक्रमण

तनहुँ १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या देखा परेपछि शनिवार बिहान पिसिआर परि णको क्रममा आफुलाई कोरोना संक्रमण पुष्टि भएको…

उत्प्रेरणात्मक कार्यशाला सम्पन्न

तनहु म्याग्दे ३ श्री जागरण आमा समुहको आयोजनामा वैशाख १८ गते १ दिने आमा समूह उत्प्रेरणात्मक कार्यशाला सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका ३ का जनप्रतिनिधि तिर्थराज…