Category: राजनीति

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित

काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी…

बारा २ बाट जसपाका उपेन्द्र यादव ५ हजार मतान्तरले विजयी

जनकपुरधाम । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१…

स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने-तनहुँका मतदाताका लागी र राष्ट्रिय राजनितीमा पनि राम्रो पफर्मेन्स रहन सकोस’

तनहुँ । तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले अविर र माला लगाइदिएर बधाई दिएका छन्। दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित…

तनहुँ-१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले भन्छन-‘तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु’

तनहुँ । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

तनहुँ-१ मा स्वर्णिम वाग्ले १४ हजार मतान्तरले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले विजयी भएका छन । मंगलबार बिहान ३ बजे सम्पन्न मत गणनामा वाग्ले निकट्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द…

गोविन्द भट्टराईको वडा व्यास-११ बाट स्वर्णिम वाग्लेलाई १४६३ मत, भट्टराईलाई १३११

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा अहिले मतगणना जारी छ । गोविन्द भट्टराईको वडा व्यास-११ बाट स्वर्णिम वाग्लेले १ हजार ४६३ मत पाएका छन । सोही वडाबाट गोविन्द भट्टराईले…

तनहुँ-१ मा स्वर्णिम वाग्लेले कटाए ३० हजार मत, विजयी सुनिश्चित

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको जित सुनिश्चितभएको छ । सोमबार रातिसम्मको गणनामा वाग्ले निकट्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा १२ हजार ७६४…

तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्दले स्वीकारे हार, भने ‘आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ’

तनहुँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग ११ हजार भन्दा बढी…

तनहुँ-१ मा स्वर्णिम वाग्ले १० हजार भन्दाबढी मतले अगाडी, गोविन्द र सर्वेन्द्रले कति पाए ?

तनहुँ । आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ १ मा गणना जारी छ । ३२ वटा वडाको ४७ हजार १६२ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका…