सञ्चालनमा आयो व्यास नगरपालिकाको शीतभण्डार
दमौली । तनहुँको व्यास नगरपालिका-११ मा निर्माण भएको शीतभण्डार भवन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण तथा आवश्यक यान्त्रिक र विद्युतीय उपकरणहरूको जडान सम्पन्न भइसकेको शीतभण्डारको प्रारम्भिक ठेक्का…