Category: समाज

शिक्षक सरुवामा यौन प्रकरण : खनाललाई ७२ घण्टे अल्टीमेटम

तनहुँ – शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँ सचिव पदम खनाललाई संघले ७२ घण्टे अल्टीमेटममा स्पष्टीकरण मागेको छ। नेपाल प्रहरीको साइबर व्युरोमा शिक्षक नेता खनाल बिरूद्ध…

राष्ट्रिय जनगणना: गणकको तालिम सुरु

भिमाद – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत मुख्य प्रश्नावली भर्नका लागी खटिने गणकहरुको तालिम सुरु भएको छ । शनिबारबाट तनहुँका भिमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसमा गणकहरुको लागी तालिम सुरु भएको हो…

प्रकाश र मीना बने दोहोरी च्याम्पियन

पोखरा । प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ । फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा…

पर्यटन सँगै कृषिमा पनि अघि बढ्दै बन्दिपूर

बन्दीपुर – कोरोनाको दोस्रो लहरले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानीय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।…

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो…

लियोको चार्टर डे मा विपन्न परिवारको स्वास्थ्य बिमा

दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहँु दमौलीले आफनो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराईदिएको छ । क्लबले शुक्रबार व्यास १ चारकुनेमा…

आँखा शिविरि सुरु

दमौली जिल्लाको व्यास नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गदै निःशुल्क आँखा शिविर सुरु गरेको छ । पोखरामा रहेको हिमालय आँखा अस्पतालको सहजिकरणमा नगरपालिकाले व्यास २ स्थित रहेको बालमन्दिर विद्यालयमा ६० वर्ष…

३५ विद्यार्थीले गरे रक्तदान

कार्तिक ११, दमौली । जिल्लाको व्यास नगरपालिका १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३५ विद्यार्थीले रक्तदान गरेका छन् । क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलले आयोजना…

घटनाकाे छानबिन गर्न एकिकृत अखिल नेपाल शिक्षक संगठनकाे माग

तनहुँमा शिक्षक सरूवाकाे बिषयमा अार्थिक चलखेल र महिला शिक्षकमाथी याैन प्रस्ताबकाे हुने गरेकाे चर्चा चल्न थालेपछि एकिकृत अखिल नेपाल शिक्षक संगठनले शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै घटनाकाे छानबिन गरी घटनामा…

व्यासमा जुवाखालबाट नगद सहित सात पक्राउ

दमाैली – तास खेल्ने क्रममा शुक्रबार साँझ तनहुँ प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट गएको प्रहरी टोलीले व्यास नगरपालिका वडा नं. १ का मोहोरियाटारबाट ७…