घिरिङ गाउँपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी, वडाअध्यक्ष बने नरबहादुर थापा
घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा १०१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका…