Category: समाचार

तनहुँको बन्दीपुर-४ मा एमालेको प्यानल नै विजयी, वडाध्यक्षमा थापा (मत सहित)

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा नेकपा एमालेको बिजयी यात्रा सुरु गरेको छ । बन्दीपुर वडा नं ४ मा नेकपा एमालेका दानबहादुर थापाको प्यानल विजयी भएको छ । थापाले ७४० मत…

तनहुँमा माओवादीले खाता खोल्यो: आँबुखैरेनी-१ मा प्यानल नै विजयी, वडाअध्यक्ष बने प्रेम बहादुर गुरुङ

तनहुँ । तनहुँको नेकपा माओवादी केन्द्रले विजय यात्रा सुरु गरेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ मा पुरै प्यानल नै विजयी भएको छ । आँबूखैरेनि गाउपालिका वडा न…

अस्पतालको बेडबाट जोशी भन्छन्-‘व्यास ८ का मतदाता निर्धक्क भएर मतदान गर्नुहोला, स्वास्थ्यमा सुधार आएको छ’

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख(मेयर)का उम्मेदवार दीपकराज जोशी यतिबेला काठमाडौको फ्रन्टलाईन अस्पतालको बेडमा छन । मेयरका उम्मेदवार जोशी यतिबेला व्यास नगरपालिकाको मतगणना हुने स्थल जिल्ला समन्वय समिति तनहुँको सभाहलमा…

तनहुँको व्यास-८ रिस्तीमा जेठ ४ गते पुन:मतदान हुने (सूचना सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं. ८ रिस्ती मतदान केन्द्रमा पुनःमतदान हुने भएको छ । आगामी जेठ ४ गते पुन:मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले वैशाख…

तनहुँको ऋषिङ गाउँपालिकामा २३७ मत गणना हुँदा एमाले अगाडी

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा २३७ मत गणना भएको छ । ऋषिङमा एमाले र माओवादी केन्द्र बीच तालमेल रहेको छ । जसअनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट हरिराज कंडेल उम्मेदवार छन्…

तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्र नै अगाडी रहेको छ । अहिलेसम्म आँबुखैरेनी-१ मा ३ सय मत गणना भएको उक्त पालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार शुक्र चुमानले…

तनहुँको शुक्लागण्डकी नगरपालिकामा मतगणना सुरु, मेयरमा कांग्रेस र उपमेयरमा एमाले अगाडी

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा मतगणना सुरु भएको छ । सुरूवाती मतको प्रारम्भिक मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यस्तै उपमेयरमा भने नेकपा एमाले अगाडी रहेको…

तनहुँको आँबुखैरेनी गाउँपालिकामा मतगणना सुरु, माओवादी केन्द्र अगाडी

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नं. १ बाट सुरु गरिएको मत गणनामा १०० मत गन्दा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सहित…

तनहुँको देवघाट गाउँपालिकामा सुरू भयो मतगणना (फोटो सहित)

देवघाट । देवघाट गाउँपालिकामा मतगणना सुरू भएको छ । बिहान ७ बजेबाट सुरू हुने भनिएको मतगणना ११:३० बाट सुरू गरिएको हो । मतगणना वडा नम्बर १ बाट सुरू गरिएको छ…

रिस्तीको घटना छानविन गरी दोषीलाई कारवाही गर्न तनहुँ कांग्रेसको माग

तनहुँ । तनहुँको व्यास-८ रिस्तीमा शुक्रबार भएको घटनाको छानविन गर्न नेपाली कांग्रेस तनहुँले माग गरेको छ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीले मतपत्र च्यातेको कांग्रेसले आरोप लगाएको छ ।…

You missed

     
Holler Box