Category: समाचार

बेलचौताराका विशाल खोल्सामा मृत भेटिए

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ गल्छिनामा एक युवाको शव फेला परेको छ । उक्त शव गत शुक्रबारदेखि हराईरहेका बेलचौताराका विशाल ढुँगानाको रहेको ईलाका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए…

मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग श्रममन्त्री श्रेष्ठको छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर छलफल गरेका छन् । आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री…

व्यास नगरपालिकाको मेयर न्यौपाने र उपमेयर जोशीले दिए राजिनामा

तनहुँ । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले आफ्नो पदबाट राजिनामा दिएका छन् । न्यौपानेले आफ्नो राजिनामा पत्र उप प्रमुख मीरा जोशी समक्ष पेश गरेका थिए…

व्यास नगरपालिकाको मेयरका उम्मेद्वार दीपकराज जोशीको १३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक, के-के छन् ?(पूर्णपाठ सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलन गरेर आइतबार जोशीले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । जोशीले सो…

व्यास नगरपालिकाको मेयरमा ३ र उपमेयरमा २ जनाको उम्मेद्वारी, वडा अध्यक्षमा को-को ? (नामावली सहित)

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको प्रमुखमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आइतबार तीन जनाले नगर…

स्थानीय तहमा उम्मेदवारी दिन के के कागजात चाहिन्छ, शुल्क कति लाग्छ ?

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी…

स्थानीय तहको निर्वाचनका लागी आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

तनहुँ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित…

ओझेलमा महिला उम्मेदवार, प्रमुखमा पुरुष कै चर्चा !

किरण श्रेष्ठ, वैशाख ११, तनहुँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा उम्मेदवारहरूको चर्चा पनि चुलिन थालेको छ । दश स्थानीय तह रहेको तनहुँमा नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षको लागी निर्वाचन…

धुलोले आजित शुक्लागण्डकीबासिले सडक मर्मतको मागसहित गरे चक्काजाम

दुलेगौंडा । पृथ्वीराजमार्गमा उडेको धुलोले आजित बनाएको भन्दै शुक्लागण्डकी नगरपालिका वडा नं. २ का बासिन्दा सडक आन्दोलनमा उत्रिएका छन् । तत्काल सडक मर्मत गर्न माग गर्दै शनिबार आधा घण्टा पृथ्वी…

एमाले व्यास नगरको चुनावी प्रतिवद्धता सार्वजनिक, के-के छन ? (पूर्णपाठ सहित)

तनहुँ । नेकपा एमाले तनहुँले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार व्यास नगर कमिटीले तयार पारेको स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र एमाले स्थायी…

You missed

     
Holler Box