Month: ५ चैत्र २०७७, बिहीबार २२:४४

७० लाख लागतमा जीर्ण तनहुँसुर दरबार पुनःनिर्माण गरिँदै

दमाैली –सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो । राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने…

बन्दीपुरमा सडकबत्ती हस्तान्तरण

डिपि अधिकारी / बन्दीपुर तनहुँको पर्यटकीय पहिचान बोकेको पहाडकी रानी उपनामले समेत प्रशिद्धि कमाएको पर्यटकीय नगरी बन्दिपुरमा सडकबत्ती हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवनमा आवद्ध रोटरीयनहरुको आर्थिक तथा…

ट्रक र माेटरसाइकल ठोक्किदाँ युवती पुलबाट खाेलामा खसिन

दमाैली  – पृथ्वी राजमार्ग अन्र्तगत व्यास नगरपालिका वडा नं. १ को मुसेखोलामा शनिवार ट्रक र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सबार २ जना घाइते भएका छन । डुम्रेबाट दमौली बजार तर्फ आउँदै…

अस्ट ज द्वारा शैक्षीक सामाग्री हस्तान्तरण

दमौली – अमेरीकाको हवाई र काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जद्वारा व्यास ५, चुदेर स्थित पद्म प्राथमिक विद्यालय र व्यास नगरपालिका ६, देउराली स्थित देउराली प्राथमिक विद्यालयका बिद्यार्थीलाइ शैक्षीक सामाग्री वितरण…

होटल स:स:ईनमा आगलागि

तनहुँ सदरमुकाम दमौली स्थित  होटल स:स: ईनमा गए राती आगलागि भएको छ। राती पौने २ बजे भएको आगलागी विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ। आगलागि भएपछि व्यास नगरपालिकाको…