
तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा दिपकराज जोशीले मनोनयन दर्ता गराएका छन् । यस्तै नगर उपप्रमुखमा एमालेबाट बसुन्धरा घर्तीले मनोनयन दर्ता गराएकी छिन ।
तनहुँमा एमालेले कांग्रेसका पुर्वनेता गोविन्दराज जोशी समुह संग तालमेल गरेको छ । जसअनुसार मेयरमा जोशी समुह र उपमेयरमा एमालेले भागबण्डा गरेको हो ।