बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट भट्टराई, अधिकारी र नेपाली पुरस्कृत हुने
दमौली । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा संचालित र निर्माणाधीन बन्दीपुर केवलकार एंड टुरिज्म लिमिटेडले पत्रकारहरुलाई सामाजिक शसक्तिकरणको लागी उद्यमशिलता प्रवर्द्धन गर्नको लागी प्रेरित गर्न स्थापित “बन्दीपुर केवलकार उद्यमशिल पत्रकारिता…