Author: खवरबाटिका

लमजुङ र तनहुँका पत्रकारका लागी दुई दिने मानव अधिकर तालिम

लमजुङ – लमजुङ सदरमुकाम वेशिसहरमा पत्रकारका लागी मानव अधिकार तालिम प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महांसघ जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ र तनहुँ…

७ सय १४ जनाले लगाए कोभिडशिल्ड खोप

कोरोना भाइरस बिरुद्धको खोप ‘कोभिडशिल्ड’ तनहुँमा पनि पहिलो चरणमा लगाइदै आएको छ । गत बुधबारदेखी तनहुँका सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयसेविका र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन शुरु गरिएको…

पराशर सत्संग भजन किर्तन समितिको अध्यक्षमा गिरी

पराशर सत्संग भजन किर्तन समितिको अध्यक्षमा अर्जुन गिरी चयन भएका छन् । शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन समारोहबाट गिरीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो…

चौथो व्यास अल्ट्राको उपाधी देवराज महतारालाई

दमाैली – चौथो व्यास नगर अल्ट्रा म्याराथनको उपाधी कालिकोटका देवराज महताराले जितेका छन । ४४ किलोमिटर दुरीको मानुङकोट–पुलिम¥याङ दौडलाई तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै देवराज महतारा व्यास

६ पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान

दमौली- नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । शाखाको आज सम्पन्न १२ औ साधारण तथा सम्मान एंव पुरस्कार अर्पण महासङ्घमा स्थापित…

पत्रकार महासंघ विभिन्न पुरस्कारको निर्णय

दमाैली-नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आईतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टिकानिधी ढुङ्गाना…

स्वदेशी पर्यटकसंग रम्दै बन्दीपुर

बन्दीपुर-बन्दीपुर भन्ने बित्तिकै आँखामा नेवारी बस्ती झल्कन्छ । कलात्मक घर । दुङ्गाले छापेको बाटो । टुडिखेलबाट देखिने मनोरम हिमालको दृष्य । अनि त्यही रमाइ रहेका बिदेशी तथा स्वदेशी पर्यटक। कोरोना…

तनहुँ कालिका परिसरमा सरसफाइ

तनहुँ – ‘स्वच्छ समाज सुन्दर व्यास’ भन्ने नाराका साथ व्यास युवा क्लबले शनिवार दमाैलीकाे तनहुँ कालिका मन्दिर परिसर सरसफाइ गरेकाे छ ।  बिगतमा क्लवले मन्दिर परिसरमा फोहोर फाल्न फलामे डिस्बनकाे…

पदमकाे गुनासोः गयाै, ‘कान्छु भनेर’

तनहुँ – तनहुँका गायक पदम नेपालीले नयाँ काेसेली लिएर सांगितिक यात्रामा अाएका छन । जुनुश्री मगर, पदम नेपाली र डिपलभ खत्रीकाे स्वरमा ‘कान्छु भनेर’ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । पदम…

बसन्त र रचनाकाे ‘भाग्ने तयारी’

काठमाण्डाै– गायक बसन्त बिश्वकर्मा र गायिका रचना रिमाल यही बर्ष भाग्ने तयारी गरेका छन । प्रेमका सम्बन्धमा गाउँमा हल्ला चल्न थालेपछि बसन्त र रचनाले भाग्ने शुरू गरेका हुन । उनीहरूकाे…