Author: खवरबाटिका

फोहाेरलाइ मोहर बनाउने जिन्दालाल

बिरगन्जमा २०२८ सालमा जन्मिएका जिन्दालाल पछिल्ला ३२ बर्षदेखी दमौलीमा व्यापार व्यवसायमा जुटेका छन । २०४५ सालमा दमौली प्रवेश गरेका उनले दमौलीको कवाडी संकलन गरेर नारायणघाटमा बिक्री गर्ने गर्थे । दमौलीका…

शो पिस कि सक्रिय बन्ने ?

हुन त संसार भरकै ईतिहास नियाल्ने हो भने महिलाहरु परापूर्वकालदेखि नै पुरुषको अन्डरमा अर्थात तल रहेर काम गर्न बाध्य बनाईएका छन् । नेपालमा त झनै सदिऔंदेखि सतिप्रथा जस्तो काहाली लाग्दो…

कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

कास्की – सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका-७ घर भई हाल कास्की…

ठुलाबडाले नै लाउँदैन्न मास्क !

सरकार तथा स्थानीय तहले काेरोना राेकथामका लागि ठूलाे रकम खर्च गरिरहेका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने सर्वसाधारणलाइ जरिवाना गर्दै अाइरहेका छन ।…

दमौलीमा बढी स्पिड र हर्न बजाउन निषेध

दमाैली– दमौली बजार क्षेत्रमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरिएको छ । पछिल्लो समय बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रणका लागि ट्राफिक प्रहरीले व्यवसायीसँगको सहकार्यमा…

‘सुचना र प्रविधिको प्रयोगमा नेपाल अझै पनि पछाडी छ’

दमाैली – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सबै क्षेत्रमा सुचना प्रविधिको महत्व रहेको बताएका छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले बुधबार आयोजना…

भिमादका ३ पुरूषमा कोरोना संक्रमण पुष्टी

भिमाद-तनहुँको भीमाद नगरपालिकाका ३ पुरूषमा बिहीबार काेराेना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा भीमाद वडा नं. १ का २८, २२ र २२ बर्षका तीन पुरुषमा…

छतबाट खसेर महिलाको मृत्यु

दमौली- व्यास १ भादगाउँकी एक महिलाको गएराती घरको छतबीट खसेर मृत्यु भएको छ । तीन तल्ला घरको छतबाट खसेर घाईते भएकी ३० बर्षिय मन्जु भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

आँबुखैरेनी गा.पा.द्धारा निजामती सेवा दिवसमा विविध कार्यक्रम

आँबुखैरेनी, २२ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज १७ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरेर मनाएको छ । कार्यालय परिसरमा सरसफाई, बृक्षारोपण तथा कार्यालयमा आउनुभएका पहिलो सेवाग्राहीलाई स–सम्मान सहित…

वडा अध्यक्ष मल्ल पक्राउ

भानु नगरपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश मल्ललाइ सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकाे फरार अपराधी नियन्त्रणामा लिने अभियान अन्तर्गत प्रहरीले…