Author: खवरबाटिका

भानुमा समुदाय भित्र २० जनामा काेरोना संक्रमण पुष्टी

भानु – भानु नगरपालिकाका २० जनामा काेरोना भाइरस पुष्ट्री भएकाे छ । केही दिन अघि गरिएकाे स्वाब परिक्षण मध्ये भानु १ भन्सारका २० जनामा काेराेना भाइरस पुष्टी भएकाे स्वास्थ्य निर्देशनालय…

खाेलामा हाम फाल्न लागेकी बृद्धाकाे उद्धार

दमाैली– व्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थित बुल्दी खाेलामा फाल्न हाल्न लागेकी एक बृद्धकाे बिहीबार बिहान उद्घार गरिएकाे छ । करिब ८० बर्षिया बृद्धा पुर्णकुमारी श्रेष्ठकाे उद्घार गरिएकाे हाे…

जामुने गुठी समाजवाट मृगौला पिडितलाई सहयोग

वि वि श्रेष्ठ/दमौलीदुवै मृगौला फेल भई उपचाररत रहेको व्यास ४ निवासी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग प्राप्त भएको छ । जामुने नेवा गुठी समाजवाट मृगौला पिडित रामलाल श्रेष्ठलाई रु १२ हजार…

निमचाेक टोलबाट रामलाललाई सहयोग

दमाैली – व्यास नगरपालिका वडा नं. ३ स्थित निमचाेक टोल विकास संस्थाले मृृगाैला बिरामी रामलाल श्रेष्ठलाइ उपचारमा सहयाेग गरेकाे छ । टाेल बिकास संस्थाले बुधबार उनलाइ घरमै पुगी २५ हजार…

मृगाैला बिरामी सन्तोष रानाको जीवन रक्षाको अपिल

दमाैली– ब्यास-१४ कुलुङ घर भएका मृर्गौला बिरामी एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन । बिरामी भएपछि उपचार गर्न आर्थिक अभाव भएकाे भन्दै २६ वर्षीय सन्तोष राना मगरले जीवन…

उज्यालो घर

युवाहरु द्वरा संचालित सस्था उज्यालो घर बाल गृह ब्यास नगरपालिका–१० बैरेनिमा मा ५ जना अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पनि पाएका छन् । विगत एक वर्षदेखि अनाथ बालबालिकाको…

मृगाैला बिरामीलाइ सहयोग

पोखरा– मुस्ताङ लेते घर भइ हाल पोखरा बगर बस्दै अाएकी दुबै मृगौला रोगी स्वेता अवस्थीलाई तनहुँका संगम कायस्थकाे पहलमा ३० हजार रूपैया प्रदान गरिएकाे छ । बिभिन्न पेशामा आबद्ध देश…

टिम नेपोबाट मृगाैला बिरामीलाइ १० हजार सहयाेग

दमाैली – टिम नेपो तनहुँले व्यास नगरपालिका ४ दमाैलीका मृगौला बिरामी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ। बिभिन्न सामजिक कार्य गर्दै आईरहेको संस्थाले मंगलबार श्रेष्ठलाई उनकै घरमा पुगी १० हजार…

क्यान्सर बिरामी रसुलाइ सहयोग प्रदान

तनहुँ – फोक्सोकाे क्यान्सर भएपछि उपचार गराउँदै अाएकी लमजुङ मध्यनेपाल १ जिताकी ३२ बर्षिया रसु श्रेष्ठलाइ दक्षिण काेरियामा अार्थिक सहयोग प्रदान गरिएको छ । बैदेशिक रोजगारीकाे शिलशिलामा दक्षिण काेरियामा रहदै…

ढुंगा खानीको चेपुवामा स्थानीय, ५ घर विस्थापित

व्यास नगरपालिका–११, गिदेरीपानीमा अवैध रुपमा संचालन पश्चात रोकिएको पशुपति क्यारी प्रा। लि। नामक ढुंगा खानीका कारण ५ स्थानीय बिस्थापित भएका छन। चुनढुंगा उद्योगले बिष्फोट गर्दा थर्किएको जमिनहरु बर्षाका कारण भासिन…