बस्यालले पहिरोमा परेका घाइतेलाई सहयोग
मदन तिमल्सेनातनहुॅ-राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्यालले पहिरोमा परेर घाइते ऋषिङ गाउपालिका ८ पल्ट्याङकि ज्योति माया थापालाई गण्डकी मेडिकल कलेजमा गएर उपचारको लागि नगद रकम दिएर सहयोग गरेका छन।…
मदन तिमल्सेनातनहुॅ-राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्यालले पहिरोमा परेर घाइते ऋषिङ गाउपालिका ८ पल्ट्याङकि ज्योति माया थापालाई गण्डकी मेडिकल कलेजमा गएर उपचारको लागि नगद रकम दिएर सहयोग गरेका छन।…
पोखरा – गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री विकास लम्सालले इलेक्ट्रिक कार प्रयोग गर्न शुरू गरेका छन । गण्डकी प्रदेशमा पहिलो पटक सरकारी तवरमा इलेक्ट्रिक कार खरिद गरी…
तनहुँ – ३८ अाैं बिपी स्मृती दिवसकाे अबसरमा नेपाली कांग्रेसले तनहुँका बिभिन्न स्थानमा बृक्षाराेपण गरेकाे छ । नेपाली कांग्रेस व्यास नगर समितिकाे अायाेजनामा मंगलबार व्यास–५ पाटनमा पुर्व वनमन्त्री शंकर भण्डारीकाे…
काठमाडौं – कोरोना भाइरस विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ समेत दिएको छ । यद्यपि…
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला पत्नीबाहेक बाँकी परिवारका सदस्यसँग अस्पतालमा बसेर उपचार गराइरहेका छन्। एक साताअघि कोरोनाबाट संक्रमित भएका अमिताभ र उनका परिवार अहिले मुम्बईको नानावती अस्पतालमा उपचारत…
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै…
काठमाडौं । सप्तकोसी नदीमा मंगलबार पानीको बहाव यसै वर्षकै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी…
तनहुँँ – खेल प्रेमी युवाहरुको सक्रियतामा साेमबार दमौलीमा जिल्ला बक्सिङ् संघ तनहुँ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिती तनहुँका प्रमुख शिवहरि पण्डितको रोहवर तथा एन्फा केन्द्रिय सदस्य तथा…
मदन तिमल्सेना तनहुँमा अविरल बर्षासंगै विभिन्न स्थानहरुमा बाढी र पहिरोका कारण समस्यामा परेका परिवारलाइ सहयोग गर्न राष्ट्रिय युवा संघ तनहुँले अाफ्ना नेता तथा कार्यकर्तालाइ अनुरोध गरेकाे छ । संघले बिज्ञप्ती…
दमौलीमृगौला सम्बन्धी रोगबाट विरामी भएका भिडियोग्राफर राजु श्रेष्ठको उपचारको लागि दमौलीका प्रधान परिवारबाट १ लाख २५ हजार रुपैया आर्थिक सहयोग जुटेको छ। दमौली सफासडकका स्व. अभिमन्यू प्रधान र शान्ता प्रधानको…