Category: मुख्य समाचार

एकसाता निषेधाज्ञा थप (के के खुल्छन ?)

दमाैली – जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेकाे निशेषाज्ञा असार ७ गतेसम्म थप गरेकाे छ । जिल्ला काेभिड व्यवस्थापन समितिकाे अाइतबारकाे बैठकले एक साता निशेषाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाइ…

व्यास स्तम्भ निर्माणका लागि ५ कराेड ५० लाखमा सम्झाैता

दमाैली – व्यास शिवपाञ्चायन मन्दीर परिसरमा निर्माण गर्ने भनिएकाे १ सय ८ फिट अाग्लो बेदव्यासकाे पूर्णकदकाे शालिक निर्माणकाे लागि सम्झाैता भएकाे छ । व्यास नगरपालिका र गाैरी पार्वती देव एणड…

पत्रकार कल्याणकारी कोषमा घिमिरेद्वारा आर्थिक सहयोग

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा व्यास २ का रमेश घिमिरेले आर्थिक सहयोग गरेका छन ।म्याग्दे ३ घर भई व्यास २ स्थित पुष्पाञ्जली किराना पसलका संचालक…

पत्रकार कल्याणकारी कोषमा बतासको सहयोग

दमौली-नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा नं–३ का मोहनकाजी बतासले आर्थिक सहयोग गरेका छन । बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई…

जेठ २५ देखि ६०–६४ वर्षका नागरिकलाई दिइने

काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या…

पिसिआर परिक्षणका बिषयमा उब्जिएका बिषयमा समाधान अस्पतालकाे ध्यानाकर्षण (प्रेस बिज्ञप्ती सहित)

दमाैली – सामाजिक संजालमा पिसिआर परिक्षणमा चर्काे शुल्क लिएकाे आरोप लागेकाे प्रति समाधान हस्पिटल प्रा.लिले आफ्नो ध्यानाकर्षण भएकाे जनाएकाे छ । आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै अस्पतालका संस्थापक डा. श्रीराम…

दमाैली अस्पतालमा भ्यान्टिलेटरबाट बिरामीकाे उपचार

दमाैली – दमाैली अस्पतालमा काेराेना संक्रमित बिरामीकाे भेन्टिलेटर मार्फत उपचार शुरू भएकाे छ । गम्भिर अबस्थाका दुइ काेराेना संक्रमित बिरामीकाे भेन्टिलेटरबाट उपचार भइरहेकाे दमाैली अस्पतालले जनाएकाे छ। काेराेना भाइरस संक्रमणकाे…

मृगौला बिरामी आशमाया तामाङ्गलाई १६ लाख बढी सहयोग

दमौली – व्यास नगरपालिका–१ हाईस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मृगौला बिरामी आशमाया तामाङ्गलाई आर्थिक सहयोग गरेको छ। क्लवका तर्फबाट संकलित रकम शुक्रबार व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बिरामीकी ठुलो आमाको…

पूर्वमन्त्री भण्डारीको पहलमा १७ अक्सिजन सिलिण्डर हस्तान्तरण

दमौली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन । अक्सिजन सिलिण्डर जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हस्तान्तरण…

कोभिड आइसोलेसनमा अक्सिजन अभाव हुदाँ तनहुँका ३ सहित ६ काे मृत्यु

पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर…