व्यासमा पिसिआर प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारकाे ५० लाख
दमाैली– व्यास नगरपालिकामा संचालन गर्न लागिएकाे पिसिअार परिक्षण केन्द्रकाे निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रूपैया बिनियोजन गर्ने भएकाे छ । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलकाे नेतृत्वमा…