Category: मुख्य समाचार

बस्यालले पहिरोमा परेका घाइतेलाई सहयोग

मदन तिमल्सेनातनहुॅ-राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्यालले पहिरोमा परेर घाइते ऋषिङ गाउपालिका ८ पल्ट्याङकि ज्योति माया थापालाई गण्डकी मेडिकल कलेजमा गएर उपचारको लागि नगद रकम दिएर सहयोग गरेका छन।…

पर्यटनमन्त्री लम्सालले चढ्न थाले ‘इलेक्ट्रिक कार’

पोखरा – गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री विकास लम्सालले इलेक्ट्रिक कार प्रयोग गर्न शुरू गरेका छन । गण्डकी प्रदेशमा पहिलो पटक सरकारी तवरमा इलेक्ट्रिक कार खरिद गरी…

बिपी स्मृतीमा बृक्षारोपण

तनहुँ – ३८ अाैं बिपी स्मृती दिवसकाे अबसरमा नेपाली कांग्रेसले तनहुँका बिभिन्न स्थानमा बृक्षाराेपण गरेकाे छ । नेपाली कांग्रेस व्यास नगर समितिकाे अायाेजनामा मंगलबार व्यास–५ पाटनमा पुर्व वनमन्त्री शंकर भण्डारीकाे…

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउनेलाइ डब्ल्यूएचओकाे बधाइ

काठमाडौं – कोरोना भाइरस विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ समेत दिएको छ । यद्यपि…

सप्तकोशीमा पानीको बहाब यस वर्षकै उच्च, ४८ ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा मंगलबार पानीको बहाव यसै वर्षकै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी…

राष्ट्रिय युवा संघ नेपाल तनहुँले बाढी पीडितलाइ सहयोग गर्न अपिल

मदन तिमल्सेना तनहुँमा अविरल बर्षासंगै विभिन्न स्थानहरुमा बाढी र पहिरोका कारण समस्यामा परेका परिवारलाइ सहयोग गर्न राष्ट्रिय युवा संघ तनहुँले अाफ्ना नेता तथा कार्यकर्तालाइ अनुरोध गरेकाे छ । संघले बिज्ञप्ती…

साबधानी अपनाएर केबुलकार संचालन गर्न माग

बिनाेद श्रेष्ठ/मुग्लिन नेपालको पहिलो केबुलकार मनकामना दर्शन प्रा.लिका कर्मचारीहरुले पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी केबुलकार सेवा सुचारू गर्न माग गरेका छन ।सरकारले कोभिड – १९ को महामारीलाई मध्यनजर गर्दै चैत्र…

बाढी पहिरोको क्षति बुझ्दै घरघरमा नगरपालिका

बिनाेद ढुड्गाना/ दुलेगौँडागत आईतबार राती परेको भिषण बर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् । यहाँका १२ वटै वडामा…

वन कार्यालयकाे बार्षिक प्रगती सार्वजनिक

दमाैली – डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७६/७७ काे बार्षिक प्रगती सार्वजनिक गरेकाे छ । शुक्रबार दमाैलीमा पत्रकार सम्मेलन मार्फत वन कार्यालयले एक बर्षकाे अबधीमा गरेका कार्यकाे प्रगती सार्वजनिक…

जन्मदिनमा दर्शकलाइ सुनिलकाे उपहार ‘झरीपरेको रात’

गायक सुनिल गिरीले अाफ्नो जन्मदिनमा अाफ्ना दर्शकलाइ नयाँ गीत उपहार दिएका छन । उनले बिहीबार झरी परेकाे रात बाेलकाे गीत सार्वजनिक गरेका हुन । सुनिल गिरी र डाक्टर तिर्सला गुरूङकाे…