बन्दीपुर गाउँपालिकाका स्वतन्त्र उम्मेदवार श्रेष्ठको सम्पर्क कार्यालयकाे उद्घाटन
तनहुँ । तनहुँकाे बन्दिपुर गाउँपालिकाकाे अध्यक्ष पद्का स्वतन्त्र उम्मेदवार मानकाजी श्रेष्ठको सम्पर्क कार्यालयकाे बुधबार उद्घाटन गरिएकाे छ । काँग्रेसका स्थानीय वयोवृद्ध बिहारीलाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार श्रेष्ठले एक कार्यक्रमका बीच…