Category: समाचार

लागुऔषध सहित एक युवक पक्राउ

तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान लागुऔषध सहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनौलीबाट पोखरातर्फ आउँदै…

माओवादीबाट व्यास नगरपालिकाको मेयरमा न्यौपाने र सुर्खालीको उम्मेद्वारी

तनहुँ । नेकपा माओवादी केन्द्रबाट व्यास नगरपालिकाको मेयरमा अतिन्द्रकेशरी न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा देवा सुर्खालीले उम्मेदवारी दर्ता गरेकी छन् । जिल्लामा गठबन्धनका दल बीच सहमति नभएपछि…

स्वतन्त्रबाट व्यास नगरपालिकाको मेयरमा वृषराज र वडाअध्यक्षमा राकुको उम्मेद्वारी दर्ता

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । व्यास-२ निवासी श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय…

बन्दिपुर गाउँपालिकामा माओवादीबाट पुन: अध्यक्षमा पुर्णसिं र उपाध्यक्षमा करुणाको उम्मेद्वार

तनहुँ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बन्दिपुर गाउँपालिकामा माओवादीले पुरानै नेतृत्वलाई दोहोर्याउने भएको छ । बन्दिपुर गाउँपालिको अध्यक्षमा पुर्णसिं थापा र उपाध्यक्ष पदमा करुणा गरुङलाई उमेदवार…

व्यास नगरपालिकाको मेयरमा जोशी र उपमेयरमा एमालेकी घर्तीले गराए मनोनयन दर्ता

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा दिपकराज जोशीले मनोनयन दर्ता गराएका छन् । यस्तै नगर उपप्रमुखमा एमालेबाट बसुन्धरा घर्तीले मनोनयन दर्ता गराएकी छिन । तनहुँमा एमालेले कांग्रेसका पुर्वनेता गोविन्दराज जोशी…

एमालेले तनहुँमा टुंग्यायो उम्मेदवार, कहाँ-को ? (नामावली सहित)

तनहुँ । नेकपा एमाले तनहुँले जिल्लाका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले तनहुँले जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो…

आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता…

तनहुँका ठुला दलका उम्मेदवारले आज मनोनयन दर्ता गर्दै, पहिलो दिन व्यासमा २२ जनाको दर्ता हुँदा घिरिङमा शुन्य

किरण श्रेष्ठ, तनहुँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन तनहुँका निर्वाचन कार्यालयहरुमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । तनहुँका १० स्थानीय…

सडक मर्मतको माग गर्दै आन्दोलित स्थानीयले दुलेगौंडा–कोत्रे सडक तेस्रो दिन पनि गरे चक्कजाम

तनहुँ । सडक मर्मत गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शुक्लागण्डकी नगरपालिका वडा नं. २ का बासिन्दाले आज आईतबार पनि १ घण्टा चक्काजाम गरेका छन् । भत्किएको पृथ्वीराजमार्गमा उड्ने धुलो, हिलो…

शुक्लागण्डकीका ढुंगानाको हत्याको आरोपमा ३ जना पक्राउ (नामावली सहित)

तनहुँ । तनहुँको शुक्लागण्डकी-५ गल्छिनाका २९ वर्षीय विशाल ढुंगानाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने…

You missed

     
Holler Box