घिरिङ गाउँपालिका-१ मा कांग्रेसको प्यानल विजयी, वडाअध्यक्षमा रविचन्द्र घोरासिनी
घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-१ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । गत २०७४ को निर्वाचनमा पनि यो वडा काङ्ग्रेसले जितेको थियो । आइतबार सम्पन्न मतपरिणाम अनुसार वडाध्यक्षमा रविचन्द्र…