तनहुँ कांग्रेसमा चर्को असन्तुष्टि: ७ जना नेताले दिए सामूहिक राजीनामा (नामावली सहित)
तनहुँ । नेपाली कांग्रेस तनहुँका ७ जना नेता/कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । टिकट पैसामा बिकेर दिएको उनीहरुको आरोप छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव…