Category: समाचार

नायिका केकी अधिकारीले आज बिहे गरेको हल्ला चल्यो: रहेछ मेहेन्दी उत्सव, बिहे भोलि

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ…

व्यास नगरपालिकाको उपमेयरमा एमालेबाट बसुन्धरा नै बलियो उम्मेदवार, यस्ता छन कारण

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँको प्रमुख पार्टीहरुले कसलाई टिकट दिन्छन् भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा बढि चर्चा नेकपा एमालेले कसलाई…

तनहुँमा दुई जना बालिकाको मृत्यु

तनहुँ । तनहुँका दुई जना बालिकाको मृत्यु भएको छ । दुई वटा फरक घटनामा दुई जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मंगलबार जिल्लाको व्यास नगरपालिका…

एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

तनहुँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अहिले पार्टी कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको छैन । कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने एकेजिबी समूह थियो । अर्जुन…

गण्डकी प्रदेशका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा तनहुँका मीनबहादुरको मृत्यु

तनहुँ । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते…

शुक्रबारदेखि एसइई सुरु हुँदै: तनहुँबाट ६ हजार १७५ विद्यार्थी सहभागी हुने, २६ केन्द्राध्यक्ष तोकिए

तनहुँ । आगामी वैशाख ९ गते शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा तनहुँ जिल्लाबाट ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा जिल्लाभरबाट…

शुक्लागण्डकीबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ साँखेबाट मंगलबार बिहान मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । सोही स्थानका ४३ वर्षीय भिम बहादुर थापाको…

घर बहाल सरोकार महासंघ तनहुँको अध्यक्षमा दधिराज घिमिरे

तनहुँ । घर बहाल सरोकार महासंघ तनहुँ शाखाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष विष्णु पराजुलको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार…

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् । नेपाल विद्यार्थी संघको ५३ औं स्मृति…

निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख…