म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका हिरालाल गुरुङ विजयी
म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका हिरालाल गुरुङ विजयी भएका छन् । गुरुङले ७४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्मला…