म्याग्दे गाउँपालिकाको मतगणना: अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस अगाडी
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको मतगणना भईरहेको छ । गाउँपालिकामा कुल खसेको मतमा ६७९ मत गनिएको छ । जसअनुसार अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस अगाडी देखिएको छ । अध्यक्षमा नेकपा…