मृगाैला बिरामी अब्दुल गफारलाइ सहयोग
दमाैली – लायन्स क्लव अफ तनहुँ दमाैलीले व्यास ४ का मृगाैला बिरामी अब्दुल गफारलाइ अार्थिक सहयोग गरेकाे छ । दुबै मृगाैलामा समस्या अाएपछि नियमित उपचार गराउँदै अाएका गफारलाइ लायन्स क्लव…
दमाैली – लायन्स क्लव अफ तनहुँ दमाैलीले व्यास ४ का मृगाैला बिरामी अब्दुल गफारलाइ अार्थिक सहयोग गरेकाे छ । दुबै मृगाैलामा समस्या अाएपछि नियमित उपचार गराउँदै अाएका गफारलाइ लायन्स क्लव…
दमाैली–व्यास नगरपालिका वडा नं. १ का ४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले अाइतबार बिहान बिज्ञप्ती जारी गर्दै व्यास १ का २ पुरूष र २…
दमाैली – भानु नगरपालिकामा गरिएकाे स्वाब परिक्षणबाट थप २ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएकाे परिक्षणबाट भानु नगरपालिकाका वडा अध्यक्ष र अर्का मानिसमा…
भानु– समुदायमा काेरोना भाइरसकाे जाेखिम बढ्न थालेपछि भानु नगरपालिकाले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै काेरोना भाइरस बिरूद्ध सचेत र सजग रहन नगरबासीलाइ अनुरोध गरेकाे छ । नगर प्रमुख उदयराज गाैलीले…
दमाैली – व्यास नगरपालिका घर भएकी पोखरामा उपचारर्थ एक महिलामा काेरोना भाइरस पुष्टि भएपछि व्यास नगरपालिका वडा नं. १ काे कार्यालय अनिश्चितकालका लागि बन्द गरेकाे छ । व्यास १ का…
भानु – भानु नगरपालिकाका २० जनामा काेरोना भाइरस पुष्ट्री भएकाे छ । केही दिन अघि गरिएकाे स्वाब परिक्षण मध्ये भानु १ भन्सारका २० जनामा काेराेना भाइरस पुष्टी भएकाे स्वास्थ्य निर्देशनालय…
दमाैली– व्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थित बुल्दी खाेलामा फाल्न हाल्न लागेकी एक बृद्धकाे बिहीबार बिहान उद्घार गरिएकाे छ । करिब ८० बर्षिया बृद्धा पुर्णकुमारी श्रेष्ठकाे उद्घार गरिएकाे हाे…
वि वि श्रेष्ठ/दमौलीदुवै मृगौला फेल भई उपचाररत रहेको व्यास ४ निवासी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग प्राप्त भएको छ । जामुने नेवा गुठी समाजवाट मृगौला पिडित रामलाल श्रेष्ठलाई रु १२ हजार…
दमाैली – व्यास नगरपालिका वडा नं. ३ स्थित निमचाेक टोल विकास संस्थाले मृृगाैला बिरामी रामलाल श्रेष्ठलाइ उपचारमा सहयाेग गरेकाे छ । टाेल बिकास संस्थाले बुधबार उनलाइ घरमै पुगी २५ हजार…
दमाैली– ब्यास-१४ कुलुङ घर भएका मृर्गौला बिरामी एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन । बिरामी भएपछि उपचार गर्न आर्थिक अभाव भएकाे भन्दै २६ वर्षीय सन्तोष राना मगरले जीवन…