Category: Australia

काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि, सिंगापुर टेक्निकल ट्रान्जिट

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ ।…

नेपालीलेअस्ट्रेलियामा खोलेको कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति

सिड्नी – नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’ ले अस्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सन्चालनको अनुमती पाएको छ । नयाँ कलेजको…

तनहुँका राजभण्डारी एनआरएन अष्ट्रेलियाकाे राष्ट्रिय युवा सदस्यमा बिजयी

एनआरएन अष्ट्रेलियाकाे शनिवार सम्पन्न निर्वाचनबाट तनहुँका सन्देश राजभण्डारी  राष्ट्रिय युवा सदस्यमा निर्वाचित भएका छन । युवा सदस्यमा निर्वाचित भएपछि राजभण्डारीले मतदातालाई धन्यवाद व्यक्त गर्दै एनआरएन सदस्य र एनआरएन अष्ट्रेलियालाई सफल…

पिसिआर प्रयोगशालाको निम्ति तनहुँ समाज हङकङ र अष्ट्रेलियाकाे सहयोग

तनहुँ, १३ असार तनहुँको व्यास नगरपालिकाको सक्रियतामा स्थापनाको तयारीमा रहेको पिसिआर परिक्षण प्रयोगशालाको पुर्वाधार निर्माणका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाको सहयोग प्राप्त भएको छ । व्यास–१० दुम्सी बजार…

क्यान्सर पीडित मगरको उपचारलाई आर्थिक सहयोग

दमाैली- व्यासनगरपालिका–१ ठुलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सर पीडित २६ बर्षीय दीपक मगरलाई बुधबार रु.पच्चीस हजार आर्थिक सहयोग गरेका छन। हाल अष्टे«लियामा रहेका सुनारले पठाएकाे उक्त रकम निजका हजुरबुबा…

मृगाैला बिरामी राजु श्रेष्ठलाई तनहुँ समाज अस्ट्रेलियाको सहयोग

अष्ट्रेलिया– दुबै मृगाैलामा समस्या भएपछि उपचार गराउँदै रहेका तनहुँका पुराना भिडियोग्राफर राजु श्रेष्ठलाई तनहुँ समाज अस्ट्रेलियाले अार्थिक सहयोग गरेकाे छ । अष्ट्रेलियामा बस्दै अाएका तनहुँ बासी र अन्य महानुभावबाट संकलित…