राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी ढकाललाई
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्तबहादुर ढकालले पाउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख ढकाललाई राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको हो ।…