Category: शिक्षा

आँबुखैरेनी गाँउपालिकाको पढ्दै कमाउदै कार्यक्रम: पालिका अध्यक्षसहित विद्यार्थीले रोपे २ रोपनी जग्गामा अदुवा र हलेदो

आँबुखैरेनी । आइतबार विद्यालय पोशाक मै बारीमा कोहि विद्यार्थी खन्दै थिए भने कोहि जोत्दै, कोहि भने अदुवा र हलेदोको बिउ छुट्टाउदै । यो दृश्य हो तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नम्बर ४…

टिम नेपोद्वारा तनहुँ कारागारमा पुस्तक हस्तान्तरण र स्वास्थ्य शिविर

तनहुँ । टिम नेपो तनहुँले तनहुँ कारागारमा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि संस्थाद्वारा स्थापित पुस्तकालयमा दुई सय थान पुस्तक हस्तान्तरण गरेको छ । साथै कैदिबन्दीका निम्ति नि:शुल्क स्वास्थ्य शिविर समेत…

पराशरद्धारा आयोजित हाजिर जवाफ प्रतियोगितामा सत्यवती मावि प्रथम, मैबलको सरस्वति सदन तेस्रो

दमौली । तनहुँको व्यास नगरपालिका–४ बागबजार दमौली स्थित पराशर माध्यामिक विद्यालय बिहिबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह…

तनहुँ जलविद्युत आयोजनाको सहयोगमा बेनीपाटनमा विद्यालय भवन निर्माण हुने, भवनको शिलान्यास

तनहुँ । तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण हुने भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २…

वाराही आवासीय मावि र एपोलो हस्पिटल बीच स्वस्थ्य सम्झौता, एउटा टिकटले वर्षभरीको स्वास्थ्य सेवा निशुल्क

तनहुँ । तनहुँको व्यास-३ दमौलीमा रहेकोे वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटल बीच स्वस्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बिहिवार सरस्वती पूजाको अवसरमा विद्यालय र हस्पिटल बीच उक्त…

रोटरी दमौलीद्वारा चेपाङ बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग

तनहुँ । तनहुँका दुई चेपाङ वस्तीका बालबालिकालाई रोटरी क्लब अफ दमौलीले सोमबार सहयोग गरेको छ । चरम आर्थिक अभावबाट गुज्रिएका व्यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका…

रोटर्‍याक्ट दमौली र सैंबु भैसेपाटीद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ सैंबु भैसेपाटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा ६० बालबालिकालाई न्यानो…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४४ वटा विद्यालय छनोट (नामावली सहित)

तनहुँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३…

तनहुँको आँबुखैरेनीका विद्यालयमा नर्स कार्यक्रम सुरु, गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट तलब दिने

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यालयमा नर्स कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट तलब खुवाउने गरी पहिलो पटक विद्यालयमा नर्स कार्यक्रम सुरुवात गरेको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३…

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म…