Category: समाचार

दमौलीमा एमाले-जोशी समुहको शक्ति प्रदर्शन (फोटो/भिडिओ सहित)

तनहुँ । तनहुँको दमौलीमा नेकपा एमाले-जोशी समुहले शक्ति प्रदर्शन गरेको छ । मंगलबार जिल्लाको दमौलीमा उक्त समुहले र्‍याली सहित दमौली बजार परिक्रमा गरेको छ । व्यास नगरपालिका स्तरीय चुनावी सभामा…

यस्ता छन् म्याग्दे गाँउपालिकाको एमाले उम्मेदवारको चुनावी प्रतिवद्धता (पूर्णपाठ सहित)

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका श्रीप्रसाद श्रेष्ठले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धता : आदरणीय दाजुभाई तथा दिदीवहिनी एवं वुवाआमाहरु, नयाँ वर्ष २०७९…

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।…

स्थानीय तह निर्वाचन: तनहुँमा मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा प्रशासनद्वारा बन्देज

तनहुँ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दी मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । यही वैशाख ३० गते निर्वाचन सफल बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले मदिराजन्य पदार्थ…

वैशाख ३० गते तनहुँमा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने

तनहुँ । यहि वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । मतदानको दिन बिहान ६…

मालेबाट शुक्लागण्डकीको उपमेयरका उम्मेदवार लम्साल कांग्रेस प्रवेश

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको शुक्लागण्डकी–९ मा सोमबार विहान आयोजित चुनावी सभामा लम्साल कांग्रेस प्रवेश गरेका…

पोखरामा गठबन्धनले जितेन भने मुलुकमा ठूलो दुर्घटना हुन्छ : मन्त्री किसान श्रेष्ठ

पोखरा । श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले पोखरा महानगरपालिकामा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पोखराको चुनावी कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने…

स्थानीय तह निर्वाचन: तनहुँमा करिब २ हजार ७ सय सुरक्षाकर्मी खटिने (सूची सहित)

तनहुँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि तनहुँमा करिब २ हजार ७ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचनका समयमा…

कोत्रेबाट लागुऔषध सहित दुई जना पक्राउ

तनहुँ । लागुऔषध सहित दुई जना पक्राउ परेका छन । आइतबार जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रे स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी बिट कोत्रे तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी…

को हुन एमालेबाट शुक्लागण्डकी नगरपालिकाको मेयरका उम्मेदवार मुक्तिनाथ तिम्सिना ? (परिचय)

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मुक्तिनाथ तिम्सिना अहिले मत माग्दै घरदैलो अभियानमा छन् । मतदाताको घरआगनमा पुग्दा हौसिएका उनी नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका…

You missed

     
Holler Box