Category: समाचार

बन्दीपुर गाउँपालिकाका स्वतन्त्र उम्मेदवार श्रेष्ठको सम्पर्क कार्यालयकाे उद्घाटन

तनहुँ । तनहुँकाे बन्दिपुर गाउँपालिकाकाे अध्यक्ष पद्का स्वतन्त्र उम्मेदवार मानकाजी श्रेष्ठको सम्पर्क कार्यालयकाे बुधबार उद्घाटन गरिएकाे छ । काँग्रेसका स्थानीय वयोवृद्ध बिहारीलाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार श्रेष्ठले एक कार्यक्रमका बीच…

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

तनहुँ । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने…

त्रिभुवन विश्वविद्यालयले दियो एक महिने वर्षे बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना वर्षे विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने…

तनहुँमा १ हजार ७४४ जनाको उम्मेदवारी दर्ता, कहाँ कति ? (सूचि सहित)

तनहुँ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा १ हजार ७ सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दश स्थानीय तह रहेको तनहुँमा स्थानीय तहको प्रमुख/उपप्रमुख…

भिमादमा एकीकृत समाजवादी, कांग्रेस र जनमुक्तिको गठबन्धन: घोषणापत्रमा विवादित जग्गा समस्या समाधानदेखि अवैध दोहनको अन्त्यसम्म

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धन बनेको छ । स्थानीय स्तरमै उक्त गठबन्धन बनेको हो । उक्त गठबन्धनबाट भिमाद नगरपालिकाको नगरप्रमुखमा…

क्षेत्रिय सभापतिदेखि मन्त्रीसम्म दलित नेता तर स्थानीय चुनावमा दलित नेताले नै टिकट पाउन मुस्किल!

तनहुँ । आसन्न स्थानीय तहको निर्वाचनले देशभरको माहोल तातेको छ । आइतबार र सोमबार मात्रै मनोनयन दर्ता प्रकिया सकिएको छ । तनहुँमा पनि विभिन्न ठुलादेखि साना तथा स्वतन्त्रसम्मले विभिन्न पदमा…

व्यास नगरपालिकामा एमाले–जोशी समूहको घरदैलो सुरु (तस्बिर सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि एमाले–जोशी समूहले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको हो ।…

जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको…

मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको…

परिवारवाद तोड्न भानुको मेयरमा मेरो स्वतन्त्र उम्मेद्वारी : हरि पाण्डे

तनहुँ । तनहुँको भानु नगरपालिकाको मेयरमा एमाले नेता हरि बहादुर पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । पार्टीबाट आफुले पाईसकेको टिकट परिवारवादका कारण खोसिएको उनले आरोप लगाएका छन् । ‘नातावाद…

You missed

     
Holler Box